Oxford Secondary School

Oxford  Secondary School

Share

This is our official Facebook. We keep all updated information about this institution. to facilitate the public of Lumbini Province.

With an objective of generating quality education to our pupils via innovative teaching techniques, child friendly environment and through fully digitalized classrooms, which is the only necessity of the ever changing world, oxford secondary school was established in the year 1991 A.D. Ever since its establishment, Oxford Secondary School has secured a recognized place among Nepal’s reputed school

27/04/2026

Oxford Secondary School
Oxford Secondary School XI and XII

25/04/2026

शैक्षिक सत्र २०८३ का लागि प्ले ग्रुपदेखि कक्षा १० सम्मको कक्षा सञ्चालन मिति २०८३ साल वैशाख १४ गते, सोमबारदेखि नियमित रूपमा प्रारम्भ हुने कुरा सम्पूर्ण अभिभावकज्यू तथा विद्यार्थीहरूमा सहर्ष जानकारी गराइन्छ।

20/04/2026

अक्सफोर्ड मा.वि. मा भर्ना खुल्यो !
यस अक्सफोर्ड मा.वि.मा शैक्षिक सत्र २०८३ का लागि नर्सरीदेखि कक्षा ७ सम्म सीमित सिटमा नयाँ भर्ना खुलेको कुरा सहर्ष जानकारी गराउँछौं ।
भर्ना कार्यक्रम:
फाराम वितरण : २०८३ वैशाख ७ गते ,विहान ७ बजेदेखि साँझ ५ बजेसम्म ।
स्तरमापन परीक्षा : : २०८३ वैशाख ८ गते ,विहान ११ बजेदेखि ।
नयाँ भर्ना : २०८३ वैशाख ९ गतेदेखि ।
सम्पर्क नं.:071-531363,9847197838,9847288254

School

19/04/2026

अक्सफोर्ड मा.वि. मा भर्ना खुल्यो !
यस अक्सफोर्ड मा.वि.मा शैक्षिक सत्र २०८३ का लागि नर्सरीदेखि कक्षा ७ सम्म सीमित सिटमा नयाँ भर्ना खुलेको कुरा सहर्ष जानकारी गराउँछौं ।
भर्ना कार्यक्रम:
फाराम वितरण : २०८३ वैशाख ७ गते ,विहान ७ बजेदेखि साँझ ५ बजेसम्म ।
स्तरमापन परीक्षा : : २०८३ वैशाख ८ गते ,विहान ११ बजेदेखि ।
नयाँ भर्ना : २०८३ वैशाख ९ गतेदेखि ।
सम्पर्क नं.:071-531363,9847197838,9847288254
www.oxfordsecondaryschool.edu.np

17/04/2026

📢 WE ARE HIRING!

17/04/2026

या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
दीर्घायुर्भव मातः, सुखिनी भव॥

16/04/2026

हामी केवल किताबी ज्ञान मात्र होइन, अनुशासन, नैतिकता र जीवन उपयोगी संस्कारसहितको शिक्षा प्रदान गर्न प्रतिबद्ध छौं।

Photos from Oxford  Secondary School's post 15/04/2026

A One-Day Seminar on Progressive Classroom Activities for Teachers with keynote speaker Anju Bhattarai Madam (Leadership Trainer | Spirituality Practitioner | Writer) was a truly inspiring experience filled with new ideas, motivation, and meaningful learning.
The training focused on developing an effective Academic Calendar, along with well-structured ECA and CCA planning, helping teachers organize activities in a more creative, systematic, and impactful way.
The session encouraged our teachers to embrace innovative classroom practices, strengthen their planning skills, and create a more engaging and student-centered learning environment. It was a valuable opportunity to reflect, collaborate, and move forward with renewed energy and purpose.
We are grateful for the insightful guidance, which will undoubtedly enhance our academic and co-curricular excellence. 🌟

14/04/2026

नयाँ वर्ष २०८३ सालको शुभकामना ।

Photos from Oxford  Secondary School's post 13/04/2026

शैक्षिक वर्ष २०८२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन पश्चात् नतिजा लिन विद्यालयमा उपस्थित हुनु भएका सम्पूर्ण अभिभावकज्यूहरू तथा विद्यार्थी भाइबहिनीहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।
यहाँहरूको सक्रिय सहभागिता, समयमै उपस्थित भई नतिजा ग्रहण गर्ने जिम्मेवारीबोध तथा विद्यालयप्रतिको विश्वासले हाम्रो शैक्षिक वातावरणलाई अझ सुदृढ बनाएको छ। यसले घर र विद्यालयबीचको सहकार्यलाई अझ प्रभावकारी बनाएको महसुस गरेका छौं।
यसै सन्दर्भमा, वार्षिक परीक्षामा सफलतापूर्वक उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्दछौँ । यहाँहरूको मेहनत, लगनशीलता र समर्पणको परिणामस्वरूप प्राप्त भएको यो सफलता वास्तवमै प्रशंसनीय छ। आगामी दिनहरूमा पनि अझ उत्कृष्ट उपलब्धि हासिल गर्न निरन्तर प्रयासरत रहनुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ ।
विद्यार्थीहरूको शैक्षिक प्रगति तथा सर्वाङ्गीण विकासमा अभिभावकज्यूहरूको निरन्तर साथ, सहयोग र मार्गदर्शन महत्वपूर्ण रहने विश्वास लिएका छौं। आगामी दिनहरूमा पनि यस्तै सहयोग र सहकार्य कायम रहनेछ भन्ने अपेक्षा राख्दछौँ ।
अन्त्यमा, यहाँहरूको अमूल्य समय, सहयोग र सहभागिताका लागि पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछौँ
धन्यवाद।

12/04/2026

आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थी भाइबहिनीहरू,
यस विद्यालयमा अध्ययनरत प्रि–नर्सरीदेखि कक्षा ७ तथा कक्षा ९ सम्मका विद्यार्थीहरूको शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाको नतिजा मिति २०८२ साल चैत्र ३० गते (सोमबार) प्रकाशन गरिने कार्यक्रम तय गरिएको सहर्ष जानकारी गराइन्छ।
उक्त अवसरमा विद्यार्थीहरूको शैक्षिक प्रगति सम्बन्धी जानकारी प्रदान गरिने भएकोले, सम्पूर्ण अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरूले निर्धारित समयभित्र विद्यालयमा अनिवार्य रूपमा उपस्थित भई नतिजा ग्रहण गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ।
तपाईंहरूको सक्रिय सहभागिता र सहयोगले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा थप टेवा पुग्ने विश्वास लिएका छौँ।
धन्यवाद।

Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


MFQ9+4J8
Butwal
32907

Opening Hours

Monday 09:45 - 16:00
Tuesday 09:45 - 16:00
Wednesday 09:45 - 16:00
Thursday 09:45 - 16:00
Friday 09:45 - 16:00
Saturday 09:45 - 16:00
Sunday 09:45 - 16:00