Rainbow Academy

Rainbow Academy

Share

Rainbow Academy is a japanese language school. more details contact us at 071417108

21/02/2026

धेरैजना महानुभावहरूले यो महत्वपूर्ण सूचना कहिलेसम्म लागू हुन्छ भनेर जिज्ञासा व्यक्त गर्नुभएको थियो।
यो सुविधा छोटो समयका लागि मात्र होइन।
यो व्यवस्था सधैँका लागि लागू हुनेछ।
अब जुनसुकै बेला, जुनसुकै वर्षमा आएर पनि यो सुविधाबाट सबैले लाभ लिन सक्नुहुनेछ।

धन्यवाद।
हजुरहरूकै प्यारो
Rainbow Academy 💐

सूचना सूचना सूचना 📢
खुसीको खबर 🤗

हाम्रो Rainbow Academy बाट अहिलेसम्म जापान जानु भएका सम्पूर्ण विद्यार्थीहरूका लागि एक विशेष सुविधा ल्याएका छौँ।

जापान पुगेपछि
➡️ single हुनुहुने
➡️ married हुनुहुने
सबै विद्यार्थीहरूले भविष्यमा आफ्नो family लाई dependent मा जापान बोलाउन चाहनु भएमा आवश्यक पर्ने जापानी भाषा (Dependent Visa को लागि)

👉 Rainbow Academy को टिमको छलफल अनुसार
🎉 निःशुल्क भाषा कक्षा (FREE Language Class)
सञ्चालन गर्ने निर्णय गरिएको छ।

यो सुविधा
✔️ केवल Rainbow Academy बाट जापान जानु भएका विद्यार्थीहरूका लागि
✔️ dependent मा family लैजान चाहनेहरूका लागि लागू हुनेछ।

थप जानकारीका लागि
📍 Rainbow Academy सम्पर्क गर्नुहोस्।
Kanchan-3, haraiya
Sainamaina-6, colony
9867310155

Rainbow Academy –
Education with Responsibility ❤️

20/02/2026

Rainbow Academy हरेक क्षेत्रमा केवल एउटा नाम मात्र नभई एक ब्रान्ड हो।

April Intake 2026 मा १००% COE प्राप्त गर्न सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु।

यस सफलताका लागि निरन्तर मेहनत गर्नुहुने Rainbow Academy का सम्पूर्ण आदरणीय सर–मिसहरू, जापान तथा स्वदेशबाट यस कार्यालयलाई साथ, सहयोग र मार्गदर्शन प्रदान गर्नुहुने आदरणीय सरहरू लगायत सम्पूर्ण टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।

हामी कसैको कुभलो चाहँदैनौं, र हाम्रो कुभलो सोच्नेहरूसामु हामी कमजोर छैनौं भन्ने कुरा आजको प्रत्यक्ष नतिजाले प्रमाणित गरेको छ।
हिजोको दिनमा पनि आफ्नै मेहनत र संघर्षले यहाँसम्म आइपुगेका हौं, र भोलिका दिनमा पनि आफ्नै शक्ति र परिश्रमका साथ अघि बढ्नेछौं।

हामी हरेक विद्यार्थीको सम्मान गर्छौं, उनीहरूको भावना बुझ्दै साथ दिँदै अगाडि बढ्छौं।
यही नै हाम्रो र Rainbow Academy संस्थाको धर्म हो।

10/02/2026

सूचना सूचना सूचना 📢
खुसीको खबर 🤗

हाम्रो Rainbow Academy बाट अहिलेसम्म जापान जानु भएका सम्पूर्ण विद्यार्थीहरूका लागि एक विशेष सुविधा ल्याएका छौँ।

जापान पुगेपछि
➡️ single हुनुहुने
➡️ married हुनुहुने
सबै विद्यार्थीहरूले भविष्यमा आफ्नो family लाई dependent मा जापान बोलाउन चाहनु भएमा आवश्यक पर्ने जापानी भाषा (Dependent Visa को लागि)

👉 Rainbow Academy को टिमको छलफल अनुसार
🎉 निःशुल्क भाषा कक्षा (FREE Language Class)
सञ्चालन गर्ने निर्णय गरिएको छ।

यो सुविधा
✔️ केवल Rainbow Academy बाट जापान जानु भएका विद्यार्थीहरूका लागि
✔️ dependent मा family लैजान चाहनेहरूका लागि लागू हुनेछ।

थप जानकारीका लागि
📍 Rainbow Academy सम्पर्क गर्नुहोस्।
Kanchan-3, haraiya
Sainamaina-6, colony
9867310155

Rainbow Academy –
Education with Responsibility ❤️

26/01/2026

July Intake 2026 को लागि जापानका विद्यालयहरूले Online Interview सुरु गरिसकेका छन्।
यदि तपाईं पनि जापान अध्ययनका लागि जान चाहनुहुन्छ भने, ढिला नगरी आजै सम्पर्क गर्नुहोस्।

🏫 Rainbow Academy
📍 Haraiya & Sainamaina
📞 9867310155

Photos from Rainbow Academy's post 23/01/2026

आज कञ्चन–३, हरैया र sainamaina स्थित रेनबो एकेडेमी कार्यालयमा सरस्वती पूजा भव्य रूपमा सम्पन्न गरियो।
रेनबो एकेडेमी तथा अन्य जुनसुकै शैक्षिक क्षेत्रमा रहेर अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई सरस्वती माताले ज्ञान, बुद्धि, प्रेरणा र सफलता प्रदान गरून् भन्ने कामना गर्दछु।
सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछु।

23/01/2026

हामी जापान जान इच्छुक विद्यार्थीहरूलाई COE (Certificate of Eligibility) प्राप्त गराउनुका साथै संस्कार र अनुशासनसमेत सिकाएर विदेश पठाउने कार्य गर्दै आएका छौँ।

April Intake 2026 का लागि आवेदन दिनु भएका विद्यार्थीहरूको सुरुवाती चरणमै १००% COE सफलतापूर्वक प्राप्त हुनु हामी सबैका लागि अत्यन्तै गर्वको विषय हो।

COE प्राप्त गर्न सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ।

Rainbow Academy
Haraiya & Sainamaina

Photos from Rainbow Academy's post 22/01/2026

Rainbow Academy, Kanchan–3, Haraiya मा अध्ययनरत लगनशील र मेहनती विद्यार्थी राधे श्याम मल्ललाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछु। 🎉🙏

Photos from Rainbow Academy's post 11/01/2026

Rainbow Academy, कञ्चन–३, हरैयामा अध्ययनरत मेहनती, लगनशील tharu san लाई जन्मदिनको धेरै–धेरै शुभकामना 🎉🎂
उहाँको उज्ज्वल भविष्य, उत्तरोत्तर प्रगति तथा सफल जीवनको कामना गर्दछु। 🙏✨”
Rainbow Academy

Photos from Rainbow Academy's post 11/01/2026

Rainbow Academy हरैया तथा सैनामैना कार्यालयको २०८२ सालको पिकनिक कार्यक्रम तथा परिचयात्मक कार्यक्रम हिजो बुटवलस्थित ‘Ban Vatika’ मा सफलतापूर्वक सम्पन्न भएको छ।

07/01/2026

यही मिति २०२६–०१–१३ (वि.सं. २०८२–०९–२९), मंगलबार, ठीक ११ बजे,
कञ्चन–३, हरैयास्थित हरैया बहुमुखी क्याम्पसको सभा हलमा जापानबाट आएका **SSW भिसाका सबै सेक्टरसँग सम्बन्धित प्रतिष्ठित जापानी कम्पनीका प्रतिनिधिहरू (जापानी नागरिकहरू)**को उपस्थिति रहनेछ।

यस अवसरमा जापान तथा SSW भिसासम्बन्धी विस्तृत जानकारी प्रदान गरिने भएकाले,
जापान जान इच्छुक सम्पूर्ण विद्यार्थीहरूका लागि यो एक सुनौलो अवसर रहेको छ।
हाल जुनसुकै कन्सल्टेन्सीमा अध्ययनरत भए पनि, जापानप्रति रुचि राख्ने सबै विद्यार्थीहरूलाई उपस्थित भई यस विषयमा जानकारी लिन हार्दिक अनुरोध तथा निमन्त्रणा गर्दछौं।

कृपया सबैजना अनिवार्य रूपमा उपस्थित हुनुहोलाः।

04/01/2026

Study in japan
Rainbow academy
Haraiya & sainamaina
986-7310155

Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Rupandehi
Butwal