"आतंक मच्याउन बन्दुक बाॅड्न सजिलो छ, ज्ञानको पुस्तक बाॅड्न निकै गाह्रो छ", यो भनाइ कस्को हो ?
Loksewa Tayari
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Loksewa Tayari, Education, Butwal.
Loksewa Tayari /लोकसेवा तयारी ,page मा यहाँहरुलाई हिर्दय देखि स्वागत छ। आयोगको तयारी गरिरहेकाहरुलाई यो Page ले बाट सक्दो सहयोग होस भनेर यो Page निर्माण गरिएको हो। यो Page लाई Like/Follow गरेर माया गरिदिनु होला, सम्पुर्णलाई बिशेष धन्यबाद! 🙏❣️
28/03/2026
रवि लामिछानेविरुद्ध सहकारी ठगीमा जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ, धनुष सहकारीको ८२ लाख झिकेर मिटरब्याजमा!
बुटवल कार्यालयबाट राजपत्र अनंकित द्वितीय श्रेणी खरिदार पदमा १ नं. मा सिफारिस D.B Bohara सरलाई अन्तर्वार्तामा सोधिएको प्रश्नहरू ❣️🙏
१. तपाईंको परिचय दिनुहोस्।
२. Management मा +2 गर्नु भएको रहेछ Bachelor join गर्नु भएको छ कि छैन ?
३. ३ वर्ष भइसकेछ किन join गर्नु नभएको?
४. १ नं मा कुन कार्यालय रोज्नु भयो?
५. वडा सचिव हुनुहुँदो रहेछ ल तपाईंको कार्यालयमा कुनै सामान खरिद गर्नु पर्दा कस्तो प्रक्रिया अपनाउनु हुन्छ?
६. TSA के हो थाहा छ?
७. यो नेपाल भरी नै एउटै हुन्छ र?
८. CGAS के हो?
९. PAMS के हो?
१०. बेरुजु थाहा छ?
११. बेरुजु कसले देखाउँछ?
१२. महालेखा नियन्त्रक ले नी देखाउँछ है?
१३. घर जुम्ला भन्नु भयो जुम्लामा के जात को धान पाउँछ थाहा छ?
१४. जुम्लामा भएका धार्मिक स्थलको नाम भन्नुहोस्।
१५. पाटनको कृष्ण मन्दिर कसले बनाएका हुन?
१६. ग्रेड के हो थाहा छ?
१७. २० वर्ष सम्म पनि यो बढिरहन्छ?
१८. हाल सम्मका उपराष्ट्रपति को नाम भन्नुहोस्।
१९. हालका राष्ट्रपति कति औं राष्ट्रपति हुनुहुन्छ?
२०. निजामती ऐनमा के के पढ्नु भाछ नि?
२१. लगातार ९० दिन सम्म बिना जानकारी अनुपस्थित हुनु भयो भने कस्तो सजाय हुन्छ?
२२. रातो ग्रह कुन हो?
२३. औद्योगिक क्रान्तिको बारेमा भन्नुहोस्।
२४. नेपालमा कृषिमा आधारित जनसंख्या कति छ?
२५. नेपालको संविधानमा कति मौलिक हक छन्?
२६. कुनै ५ वटा मौलिक हकको नाम भन्नुहोस्।
२७. मौलिक हक सम्झिने कुनै सूत्र बनाउनु भाको छ?
२८. महिलाको हकमा के के व्यवस्था छ?
२९. जुम्ला बाट यहाँ सम्म आउन कुन कुन राजमार्ग हिड्नु भयो।
३०. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काम के के हुन् भन्नुहोस्।
३१. राष्ट्रिय अनुसन्धान विभागको काम के हुन्?
३२. ल अब लोकसेवा आयोगका कामहरू भन्नुहोस् अनि जानुहोस्।
३३. संविधान त पुरै खानु भाको रहेछ तपाईंलाई के सोध्नु फरक भन्नु भयो?
३४. ल सफलताको शुभकामना।
के तपाईंलाई यी प्रश्नहरूमध्ये कुनैको उत्तर वा थप जानकारी चाहिएको छ?
Follow
कुनै एउटा लाइनमा राम अगाडि बाट १७ औ र पछाडि बाट १८ औ स्थानमा छ भने उक्त लाइनमा जम्मा कति जना छन्?
11/03/2026
संघीय खरिदार विज्ञापन -२०८२ ।।
जन्मिदै ऋणको भारी: प्रत्येक नेपालीको भागमा ९८ हजार २८८ रुपैयाँ ऋण पुगेको छ। 😳🙏
राष्ट्रिय गान नभएको देश कुन हो ?
Ghoksewa ✅
Big Update: कोशी प्रदेश लोकसेवाले चौथो तहको बिज्ञापन भोलि गर्ने भएको छ!❤️
07/02/2026
लोकसेवा आयोगको नतिजामा उनको नाम छ तर मान्छे यो संसारमा छैनन्:
जाजरकोट घर भएकी २२ बर्षिय पशुपति घर्ति केहि दिन अघि कपडा सुकाउँदा दाङमा घरको छतबाट लडेर मृ #त्यु भयो ! आज गण्डकी प्रदेश कृषि पाँचौँ तहको नतिजामा उनको नाम आएको छ ! घरको जेठो सन्तान थिईन्, आमाबुवाले छोरी सरकारी जागीरे बनेको हेर्ने सपना यहि समाप्त भएको छ !😢💔
लुम्बिनी प्रदेशका जिल्लाहरू:-
"कपिल गुरुबा अब दारु प्युनु परो।"
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Butwal