Loksewa Tayari

Loksewa Tayari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Loksewa Tayari, Education, Butwal.

Loksewa Tayari /लोकसेवा तयारी ,page मा यहाँहरुलाई हिर्दय देखि स्वागत छ। आयोगको तयारी गरिरहेकाहरुलाई यो Page ले बाट सक्दो सहयोग होस भनेर यो Page निर्माण गरिएको हो। यो Page लाई Like/Follow गरेर माया गरिदिनु होला, सम्पुर्णलाई बिशेष धन्यबाद! 🙏❣️

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रयोग हुने 'Artificial Intelligence' (AI) को नेपाली रूपान्तरण के हो ?
07/08/2026

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रयोग हुने 'Artificial Intelligence' (AI) को नेपाली रूपान्तरण के हो ?

"आकाशको फल आँखा तरी मर" भन्ने उखानको उपयुक्त अर्थ के हो ?
06/08/2026

"आकाशको फल आँखा तरी मर" भन्ने उखानको उपयुक्त अर्थ के हो ?

नेपालले आफ्नो भूउपग्रह '"नेपाली स्याट-।' (Nepalisat-1) कहिले प्रक्षेपण गरेको थियो?
05/08/2026

नेपालले आफ्नो भूउपग्रह '"नेपाली स्याट-।' (Nepalisat-1) कहिले प्रक्षेपण गरेको थियो?

24/07/2026
🇳🇵 संगठित संस्थाको चौथो र पाँचौ तहको Pre test vacancy ... आज खुलेको  #विज्ञापन। (२०८३/०४/०६) ✅(आ.व. २०८३/८४ तर्फ पदपूर्त...
22/07/2026

🇳🇵 संगठित संस्थाको चौथो र पाँचौ तहको Pre test vacancy ...
आज खुलेको #विज्ञापन। (२०८३/०४/०६) ✅
(आ.व. २०८३/८४ तर्फ पदपूर्ति हुने संगठित संस्थाको लागि)
नोट :-
🇳🇵 पूर्वयोग्यता परीक्षामा पास नभए संगठित संस्था तर्फ यस आर्थिक वर्ष २०८३/८४ मा पदपूर्ति हुने तह ४/५ तर्फ खुल्ने कुनै पनि विज्ञापन मा आवेदन दिन पाइने छैन।
🇳🇵 संघीय लोकसेवा आयोग / प्रदेश लोकसेवा आयोग तर्फ परीक्षा दिनेको हकमा पूर्वयोग्यता परीक्षा दिनु पर्ने छैन।

🏆️ #परीक्षा_मिति:
✨ पाँचौ तहको : २०८३/०६/०३ गते, २ बजे।
✨चौथो तहको : २०८३/०६/०४ गते, २ बजे।
🏆️ #परीक्षा_दस्तुर:
✨ पाँचौ तह : ३००/-
✨ चौथो तह : २००/-
Note : फारम भर्न परेमा अवश्य सम्झिनुहोला।।

21/07/2026

"सचिव बैठकको निर्णयले लोकसेवा विज्ञापन रोक्यो यो वर्ष खुल्दैन भनेर व्याख्या गर्ने भनेका परीक्षा हलबाट बाहिर निस्केको ५ मिनेट सम्म साथीहरू संग गफ दिदै आज त मेरो सबै G K; IQ मिल्यो नाम निस्किने फिक्स हो भन्ने तर बेलुका घर/कोठा पुगेपछि काटकुट गरेर ५० मा २० मात्रै मिले भन्ने जस्तै हुन । विकल्पको बिश्लेषण क्षमता बढाउनुस परीक्षामा पनि यस्तै झुक्याउने बहु वैकल्पिक प्रश्न सोधियको हुन्छ । वाक्य पुरै पढेर/बुझेर, नझुक्किएर गोलो लगाउनु भयोभने अवश्य सफल भईन्छ । त्यसैले लोकसेवा तयारी गर्ने साथीहरु अफबाहको पछि नलाग्नुस । फांजिलमा परेका कर्मचारीको व्यवस्थापन गरि नंया संगठन संरचना स्वीकृत तथा दरबन्दि मिलान भई रिक्त भयका पदमा अनुमति लिएर विज्ञापन हुन्छ तर सिट कम खुल्न सक्छन । नाम निकाल्नेको लागि थोरै सिट खुलेपनि केही फरक पर्दैन । सचिव बैठकको आशय बुझेर तयारी गर्न तिर लाग्नुहोला ।"

चर्किएको भित्तामा त बिरुवाले हार मानेकाे छैन भने, हामी त मान्छे हौँ, हिम्मत किन हार्ने? ❤️
25/05/2026

चर्किएको भित्तामा त बिरुवाले हार मानेकाे छैन भने, हामी त मान्छे हौँ, हिम्मत किन हार्ने? ❤️

19/04/2026

"आतंक मच्याउन बन्दुक बाॅड्न सजिलो छ, ज्ञानको पुस्तक बाॅड्न निकै गाह्रो छ", यो भनाइ कस्को हो ?

28/03/2026
23/03/2026

रवि लामिछानेविरुद्ध सहकारी ठगीमा जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ, धनुष सहकारीको ८२ लाख झिकेर मिटरब्याजमा!

Address

Butwal

Telephone

+9779864448195

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa Tayari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category