16/09/2025
**“सिक्ने,सिकाउने र सिक्न पठाउनेले पढौ”** भन्ने मूल नाराका साथ यस वर्षको **दशै-तिहार पुस्तक मेला** किताब मेला**भव्य रुपमा आयोजना हुँदैछ।
यस मेलामा तपाईंलाई:
- नयाँ तथा चर्चित पुस्तकहरूको प्रदर्शन
- बालबालिकाका लागि रमाइला कथा–कविता पुस्तकहरू
- विशेष छुटमा पुस्तक खरिद गर्ने अवसर
- विभिन्न विधामा पुरस्कृत कथा, कविता, जीवनी, उपन्यास, बालकथा–कविता लगायतका पुस्तकहरूको सङ्गालो
👉 किताब केवल पढ्ने सामग्री मात्र होइन, **जीवन परिवर्तन गर्ने शक्ति** पनि हो। 👉 आउनुहोस्, यस मेलामा सहभागी भई **ज्ञान, विचार र मनोरञ्जनको नयाँ संसारमा पाइला राखौँ।**
📅 **मिति:** २०८२ साल असोज १ गतेदेखि १२ गतेसम्म = पहिलो चरण
मिति २०८२ साल असोज २५ गतेदेखि कार्तिक ०२ गते सम्म= दोस्रो चरण
📍 **स्थान:** बुटवल–६, चन्द्रनगर, भुडकि चोकदेखि ४०० मिटर भित्र पुर्ब,जनमोर्चा पथ
⏰ **समय:** बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म