22/12/2025
नेपाली विभाग, बुटवल बहुमुखी क्याम्पसले २०८२ पौष ६ गते प्रा.डा. हिरण्यलाल ज्ञवालीका कृतिको परिचर्चा तथा सेवानिवृत्त प्राध्यापकहरूलाई विदाइ सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कृतिका समीक्षक : सहप्रा. ऋषिराम भुसाल
डा. शालिकराम पौड्याल
डा. नारायणप्रसाद पन्थ
उपप्रा. गणेशप्रसाद न्यौपाने
उपप्रा. ईश्वरीप्रसाद पोखरेल
उपप्रा. राजु भुसाल
विदाइ सम्मान :
सहप्रा. थानेश्वर अर्याल
बाबुराम शर्मा
कुलमणि शर्मा
मन्तव्य :
क्याम्पस प्रमुख डा. अरुणकुमार क्षत्री
कवि डा. हिरण्यलाल ज्ञवाली
डा. थानेश्वर अर्याल
उपप्रा. हरिप्रसाद देवकोटा
डा. तिलक भुसाल
अध्यक्षता : डा. सखिशरण सुवेदी
कार्यक्रम सञ्चालक : डा. प्रेमप्रसाद तिवारी
उपस्थिति विभागीय सदस्य तथा स्नातकोत्तरका विद्यार्थी
24/12/2024
बुटवल बहुमुखी क्याम्पसमा एम.ए. नेपाली।
एम.ए. नेपालीमा शतप्रतिशत नतिजा ।
आवेदन फारम भर्ने म्याद थप- पुस २५, २०८१ सम्म ।
प्रवेश परीक्षा : माघ २ गते ।
28/11/2023
अब नेपाली विषयमा स्नातकोत्तर (M.A.) पढ्न स्नातक (B.A./B.Ed) मा नेपाली विषय नै लिएर पढेकाे हुनुपर्ने प्रावधान हटेकाे छ । जुनसुकै अध्ययन संस्थान वा सङ्कायबाट स्नातक उत्तीर्ण गरेकाले पनि एम.ए. पढ्न पाउनेभएकाले साहित्यमा रुचि राख्ने सबैलाई त्रिवि, बुटवल बहुमुखी क्याम्पसमा स्वागत छ ।
19/02/2023
भर्ना १५ फागुनसम्म । एम.ए. नेपाली
07/01/2023
स्नातकोत्तर नेपाली भाषा विभाग, बुटवल बहुमुखी क्याम्पसमा एम.ए. नेपालीको शोधपत्रको मौखिक परीक्षा (Viva) मिति २०७९ माघ ४ गते गरिने भएकाले शोधपत्र तयार पारेका शोधार्थीलाई विभागमा सम्पर्क गर्न सूचित गरिन्छ।
प्रा.डा. हिरण्यलाल ज्ञवाली
विभागीय प्रमुख
21/12/2022
नेपाली विषयमा एम. ए. पढ्न चाहनेहरूका लागि बुटवल बहुमुखी क्याम्पसमा स्वागत छ । आवेदन दिने मिति यही पुस ५ गतेदेखि माघ ४ गतेसम्म ।
14/09/2022
लेखक, समालोचक शालिकराम पौड्याल: कार्यक्रम शब्द शिविरमा II Shabda Shibir II Episode-47
लेखक, समालोचक शालिकराम पौड्याल: कार्यक्रम शब्द शिविरमा II Shabda Shibir II Episode-47
10/07/2021
हार्दिक बधाई !!!!
स्नातकोत्तर एम.ए. नेपाली चौथो सेमेस्टरको वार्षिक परीक्षाको नतिजामा यस बुटवल बहुमुखी क्याम्पसबाट शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएकामा हार्दिक बधाई।
सम्पूर्ण विद्यार्थीहरूलाई शोधपत्र लेखनका लागि विभागमा तु. सम्पर्क गर्न सूचित गरिन्छ।
पुनश्च: नयाँ शैक्षिक सत्रका लागि एम.ए. नेपाली प्रथम सेमेस्टरमा भर्ना खुलेको छ। फारम भरेर सिट सुरक्षित गर्न सूचित गरिन्छ।