Tough Education

Tough Education

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tough Education, Computer training school, Yogikuti Chowk, Butwal.

TOUGH Education – Your Gateway to Success! 🚀 Learn Language & Computer courses from expert instructors. 💯 100% result guarantee! 📚 Join us today & shape your future. 📍 Butwal-10,Yogikuti 📞 9867323423 🌐 toughedu.online

02/04/2026

SEE का सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई
Tough Education परिवारको तर्फबाट हार्दिक शुभकामना।

तपाईंहरूको मेहनत, लगन र आत्मविश्वासले अवश्य सफलता दिलाउनेछ।
डर होइन, आत्मबल राख्नुहोस् — तपाईं सक्नुहुन्छ।

Remember:
Stay calm
Read questions carefully
Manage your time wisely

हामी सधैं तपाईंहरूको साथमा छौं।

Best wishes for SEE Exam 2082
From Tough Education – Best Computer & Language Institute

01/04/2026

Butwal र Tilottama कै Best Practical Institute – Tough Education

Butwal मा हुनुहुन्छ र
Best Computer Institute खोज्दै हुनुहुन्छ?
Language Class पनि सँगै चाहियो?

भने Tough Education तपाईंको लागि perfect choice हो।

100% Practical Learning
Computer र Language Courses
Experienced Trainers
Real Skill Development

आजै Join गर्नुहोस् र आफ्नो future build गर्नुहोस्।

08/03/2026

अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना

Tough Education Center को तर्फबाट सम्पूर्ण महान नारीहरू प्रति उच्च सम्मान व्यक्त गर्दै हार्दिक शुभकामना।
नारी शक्ति, साहस, माया, धैर्यता र प्रेरणाको प्रतीक हुन्। परिवार, समाज र राष्ट्र निर्माणमा नारीहरूको भूमिका अतुलनीय छ।
हामी सबैले नारीहरूको अधिकार, सम्मान र समानतालाई अझ मजबुत बनाउँदै उनीहरूको योगदानलाई कदर गरौँ।

सबै आमा, दिदीबहिनी तथा छोरीहरूलाई अन्तर्राष्ट्रिय नारी दिवस को हार्दिक शुभकामना।

27/02/2026

Tough Education Center को तर्फबाट आदरणीय कम्प्युटर इन्स्ट्रक्टर
दीपक सरलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
तपाईंको समर्पण, मेहनत र मार्गदर्शनले धेरै विद्यार्थीहरूको भविष्य उज्ज्वल बनिरहेको छ।
सुस्वास्थ्य, दीर्घायु तथा सफलतापूर्ण जीवनको कामना गर्दछौं।
Happy BirthDeepak Ruchalak Ruchal

27/02/2026

मगर दिवसको अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
यस विशेष दिनको अवसरमा आज कक्षा बन्द गरिएको जानकारी गराउँदै, यसबाट पर्न गएको असुविधाप्रति हार्दिक क्षमायाचना गर्दछौं।





Photos from Tough Education's post 25/02/2026

Butwal–Tilottama मा Computer सिक्ने सोचमा हुनुहुन्छ?
Practical training चाहनुहुन्छ भने Tough Education Center, Yogikuti नै तपाईंको सही रोजाइ हो।

हामी यहाँ 100% Practical Based Computer Classes प्रदान गर्छौं — Basic Computer, Office Package, Graphic Design (Photoshop, Illustrator, indesign, Canva), Digital Marketing, Tally, Web Design र English Language Classes।

✔ Experienced Instructor
✔ Job-Oriented Training
✔ Project-Based Learning
✔ Small Batch – Personal Attention
✔ Affordable Fees

Butwal र Tilottama क्षेत्रमा सबैभन्दा Practical र Result-Oriented Training Center को रूपमा चिनिएको Tough Education Center Yogikuti मा आजै भर्ना खुला छ।

Location: Yogikuti, Butwal
Contact Now: 9807575622 / 9867323423 / 9825425044

Join today & build your digital career with confidence!



















18/02/2026

“ग्याल्पो लोसारको शुभ अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना। यस अवसरमा आज Tough Institute बन्द रहने जानकारी गराउँदै, यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।”

Photos from Tough Education's post 13/02/2026

Buddha Bhumi Computer Institute का संस्थापक तथा आदरणीय सर Nepali ज्यूलाई वैदेशिक यात्राको हार्दिक शुभकामना। तपाईंले कम्प्युटर शिक्षा क्षेत्रमा पुर्‍याउनुभएको योगदान प्रेरणादायी छ। हजारौँ विद्यार्थीहरूलाई आशा, भविष्य र आत्मविश्वास दिनुभएकोमा हार्दिक धन्यवाद। नेपालदेखि Australia सम्मको तपाईंको यात्रा सफल, सुरक्षित र उपलब्धिमूलक रहोस् भन्ने कामना गर्दछौँ।
उज्ज्वल भविष्यका लागि हार्दिक मंगलमय शुभकामना।

04/02/2026

DAY 1 – BASIC ENGLISH SPEAKING
Learn English from Zero – Easy & Practical

Do you want to speak English confidently?
Start your English journey with Basic English – Day 1

आजको पाठमा तपाईंले सिक्नु हुनेछ:
Daily use English sentences
Simple greetings & conversation
Beginner-friendly spoken English
English with Nepali meaning

**Perfect for:
Beginners
Students
Job seekers
Anyone who wants to improve spoken English

*Location: Yogikuti Chowk, Butwal
*Learn English step by step – Day by Day

**Follow our page for:
Daily English lessons
Spoken English practice
Grammar made easy
Confidence building tips

Practice daily. Speak English confidently!

















15/01/2026

सूचना तथा माघे संक्रान्तिको शुभकामना

Tough Education Center मा अध्ययनरत सम्पूर्ण विद्यार्थी, आदरणीय अभिभावकज्यूहरू तथा सम्पूर्णमा माघे संक्रान्तिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

यस पावन अवसरमा सबैको जीवनमा स्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामना गर्दछौँ।

साथै, माघे संक्रान्तिको अवसरमा आज केन्द्रमा बिदा रहेको जानकारी गराइन्छ। नियमित कक्षाहरू भोलिदेखि यथावत् सञ्चालन हुनेछन्।

धन्यवाद।
— Tough Education Center

01/01/2026

नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना! टफ एजुकेशनमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थी, उनीहरूको अभिभावक, र बुटवलका सबैमा यस वर्ष खुशी, सफलता, स्वास्थ्य र समृद्धि सधैं रहोस्। नयाँ वर्षले तपाईंको जीवनमा नयाँ अवसर र उज्जवल भविष्य ल्याओस्।

30/12/2025

महत्वपूर्ण सूचना

आज पुस १५ गते गुरुङ समुदायको महान चाड तमु (गुरुङ) ल्होसार को अवसरमा
Tough Education Center आजको दिन बिदा रहने जानकारी गराइन्छ।

यस पावन अवसरले सबैमा
नयाँ वर्षको सुरुवातसँगै
सुख, शान्ति, स्वास्थ्य, आपसी सद्भाव र निरन्तर प्रगतिका अवसरहरू ल्याओस् भन्ने कामना गर्दछौं।

सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा शुभेच्छुकहरूलाई
तमु ल्होसारको हार्दिक मङ्गलमय शुभकामना

भोलिदेखि कक्षा नियमित रूपमा सञ्चालन हुनेछ।
धन्यवाद।


Tough Education Center

Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Address


Yogikuti Chowk
Butwal
32900

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00