26/05/2026
Congratulation
यस हानामिज़ुकी नेपालमा छोटो समयमा अध्ययनगरी JFT BASIC परिक्षामा 250 मा 250 अङ्क प्राप्त गर्न सफल हुनु भएकोमा बिधार्थी🎀 सुलोचना पौडेल 🎀 जीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना गर्दछौ।🎉
हजुरहरु पनि छोटो समयमा जापानिज भाषा अध्ययनगरी जापान जाने सोचमा हुनुहुन्छ भने आजै हानामिजुकी नेपाल मा सम्पर्क गर्नु होस्।
- दिनहु ३/४ घण्टा पढाई हुने।
-अनुभवी शिक्षकहरू र उत्कृष्ट पाठ्यक्रमसहित पढाई गरिने।
-Zero level देखि N5, N4, JFT SKILL का कक्षा लिन सक्नु हुने छ।
सम्पर्क :☎ : 015900350,9847156557
✉️hanamizukinepal.com
🌏 Hanamizuki Nepal
हानामिजुकी ट्रेनिंग प्रा लि
नयाँ बानेश्वोर, काठमाडौँ, नेपाल