Siddheswar Lalkumari Secondary School Butwal Nepal

Siddheswar Lalkumari Secondary School Butwal Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Siddheswar Lalkumari Secondary School Butwal Nepal, High School, बुटवल ७ रुपन्देही ।, Butwal.

बिदाइ कार्यक्रम  सम्पन्न ।।आज २०७९ मंसिर  २४ गते शनिबारका दिन सिद्धेश्वर लालकुमारी माध्यमिक विद्यालयका पूर्ब प्र अ द्वय ...
10/12/2022

बिदाइ कार्यक्रम सम्पन्न ।।
आज २०७९ मंसिर २४ गते शनिबारका दिन सिद्धेश्वर लालकुमारी माध्यमिक विद्यालयका पूर्ब प्र अ द्वय श्री गोपिकृष्ण भन्डारी श्री ,चेत बहादुर गुरुङ पुर्ब शिक्षकद्वय श्री गिता मानन्धर, श्री मदन शर्मा तथा पूर्ब सहयोगी कर्मचारी श्री यम प्रसाद श्रेष्ठ को बिदाई कार्यक्रम बि ब्य स अध्यक्ष श्री सागर प्रसाद नेउपानेको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त समारोह मा सेवा निबृत्त शिक्षक एबम कर्मचारीहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरि बिध्यालयको तर्फ देखि मायाको चिनो समेत दिइएको थियो । सो कार्यक्रममा बिध्यालयका प्र अ श्री दिननाथ गिरीले स्वागत मन्तब्य , प्रमुख अथिती वडाध्यक्ष श्री पदम राज गाहा ,बिशिस्ट अतिथी बि पि प्रतिस्ठान अध्यक्ष श्री युबराज गिरी ,शिबनगर सामुदायिक बन अध्यक्ष श्री नारायण बहादुर घिमिरे ,शिक्षक अभिभावक संघ अध्यक्ष श्री कृष्ण प्रसाद ज्ञवाली , पुर्ब प्र अ श्री गोपिकृश्न भन्डारी ले शुभकामना मन्तव्य राख्नु भएको थियो । शिक्षक कल्पना मरासिनी को बिदाइ कबिता तथा कार्यक्रम को सन्चालन शिक्षक कैलाश गौतम ले गर्नु भएको थियो ।

11/04/2022
13/10/2021

विजया दशमीको हार्दिक मंगलमय शुभकामना !!

07/10/2021

आज महान पर्व दसैंको पहिलो दिन, घटस्थापना । यस पुनित अवसरमा बिध्यार्थी, अभिभावक तथा देश बिदेशमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाई-दिदिबहिनीहरुमा सुख, शान्ति, समृद्दी र उत्तरोत्तर प्रगतिको कामना ।
दुर्गा भवानीले सबैको कल्याण गरुन !

हार्दिक बधाई ।।।यस श्री सिद्धेस्वर लालकुमारी मा बि का प्र अ श्री गोपिकृष्ण  भण्डारी पुनः  ५ बर्षे कार्यकाल को लागि प्रधा...
07/08/2021

हार्दिक बधाई ।।।
यस श्री सिद्धेस्वर लालकुमारी मा बि का प्र अ श्री गोपिकृष्ण भण्डारी पुनः ५ बर्षे कार्यकाल को लागि प्रधानाध्यापक पदमा छनोट हुनुभएको मा हार्दिक बधाई तथा सफल कार्यकालको लागि हार्दिक शुभकामना ।

कक्षा ११ को परीक्षा
14/07/2021

कक्षा ११ को परीक्षा

11/05/2021

सिद्धेस्वर लालकुमारी मा बि का पूर्ब प्र अ खेमलाल गौतम को निधन को खबरले अत्यन्त दुखित भएका छौ दुखको यस क्षणमा मृतकको आत्माको चिर शान्ति को कामना सहित शोक सन्तप्त परिवारजन प्रति हार्दिक समबेदना ।

Address

बुटवल ७ रुपन्देही ।
Butwal
977

Telephone

+97771541927

Website

Alerts

Be the first to know and let us send you an email when Siddheswar Lalkumari Secondary School Butwal Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category