Shree Ganesh GyanJyoti Public High School ,Butwal -15 , Semlar, Rupandehi

  • Home
  • Nepal
  • Butwal
  • Shree Ganesh GyanJyoti Public High School ,Butwal -15 , Semlar, Rupandehi

Shree Ganesh GyanJyoti Public High School ,Butwal -15 , Semlar, Rupandehi Shree Ganesh Gyanjyoti Public High School was established in2054 B.S.

नेपाल रेडक्रस सर्कल मणिमुकुन्द उपशाखा बुटवलद्वारा आयोजना गरिएको  मानवताको लागि एकवद्व  होऔं विषयक  उपशाखा स्तरीय वक्तृत्...
23/08/2026

नेपाल रेडक्रस सर्कल मणिमुकुन्द उपशाखा बुटवलद्वारा आयोजना गरिएको मानवताको लागि एकवद्व होऔं विषयक उपशाखा स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल छात्रा आस्मा रिजाल लगायत सम्पूर्ण बिद्यालय परिवारलाई हार्दिक बधाई ।

23/08/2026

नेपाल रेडक्रस सर्कल मणिमुकुन्द उपशाखा बुटवल द्वारा आयोजना गरिएको मानवताको लागि एकवद्व होऔं विषयक उपशाखा स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल छात्रा आस्मा रिजाल लगायत सम्पूर्ण बिद्यालय परिवारलाई हार्दिक बधाई ।

20/08/2026

विद्यार्थी निर्वाचन - २०८३: नेतृत्वको नयाँ यात्रा! 🗳️
​विद्यालयमा लोकतान्त्रिक अभ्यास, अनुशासन र विद्यार्थी हक-हितका लागि "विद्यार्थी परिषद् निर्वाचन - २०८३" सञ्चालन हुन गइरहेको छ।
बिद्यार्थी परिषद् निर्वाचन -२०८३ प्रचारप्रसार कार्यक्रममा सृजनशील बिद्यार्थी समूह कि छात्रा नायक (समावेशी ) उम्मेदवार आस्मा रिजालकाे चुनावी भाषण ........

20/08/2026

विद्यार्थी निर्वाचन - २०८३: नेतृत्वको नयाँ यात्रा! 🗳️
​विद्यालयमा लोकतान्त्रिक अभ्यास, अनुशासन र विद्यार्थी हक-हितका लागि "विद्यार्थी परिषद् निर्वाचन - २०८३" सञ्चालन हुन गइरहेको छ।
बिद्यार्थी परिषद् निर्वाचन -२०८३ प्रचारप्रसार कार्यक्रम सम्पन्न ।

विद्यार्थी निर्वाचन - २०८३: नेतृत्वको नयाँ यात्रा! 🗳️​विद्यालयमा लोकतान्त्रिक अभ्यास, अनुशासन र विद्यार्थी हक-हितका लागि...
20/08/2026

विद्यार्थी निर्वाचन - २०८३: नेतृत्वको नयाँ यात्रा! 🗳️
​विद्यालयमा लोकतान्त्रिक अभ्यास, अनुशासन र विद्यार्थी हक-हितका लागि "विद्यार्थी परिषद् निर्वाचन - २०८३" सञ्चालन हुन गइरहेको छ।
बिद्यार्थी परिषद् निर्वाचन -२०८३ प्रचारप्रसार कार्यक्रमका केहि तस्बिरहरू ।

17/08/2026

"शिक्षा भनेको ज्ञान मात्र हासिल गर्नु होइन, जीवन जिउन सिक्नु पनि हो। हाम्रो विद्यालय—सपनाहरू बुन्ने र भविष्य निर्माण गर्ने थलो!
​"जहाँ ज्ञान र अनुशासनको संगम हुन्छ, त्यहीँ सफलताको ढोका खुल्छ। गौरवमय इतिहास र उज्ज्वल भविष्य: हाम्रो विद्यालय!
कक्षा १० कि छात्रा आस्मा रिजालले बिहानि प्रार्थनामा आफ्नो प्रतिभा प्रस्तुत गर्दै ।

🌸 स्वास्थ्य, स्वच्छता र सम्मान: महिनावारीमा खुला कुराकानी! 🌸​किशोर-किशोरीहरूलाई महिनावारी सम्बन्धी अन्धविश्वासबाट मुक्त ...
15/08/2026

🌸 स्वास्थ्य, स्वच्छता र सम्मान: महिनावारीमा खुला कुराकानी! 🌸
​किशोर-किशोरीहरूलाई महिनावारी सम्बन्धी अन्धविश्वासबाट मुक्त गराउन र सही स्वास्थ्य अभ्यासबारे सजग गराउन विद्यालयमा महिनावारी स्वास्थ्य तथा स्वच्छता सम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो।
​स्वस्थ किशोरी, सबल भविष्य! 💪❤️
​✨ लाज होइन, चेतना फैलाऔँ! महिनावारीको समयमा स्वास्थ्य र सरसफाइमा ध्यान दिऔँ। ✨
​विद्यार्थीहरूमा महिनावारीप्रतिको हिचकिचाहट हटाउन र पुनःप्रयोगयोग्य/प्याडको सही प्रयोग, उचित पोषण र व्यक्तिगत सरसफाइबारे जानकारी दिन अायाेजना गरिएको जनचेतनामूलक कार्यक्रमका केहि तस्बिरहरू ....

रेप्सा रुपन्देही द्वारा आयोजित अन्तर विद्यालय वादविवाद प्रतियोगिता र बुद्धिचाल प्रतियोगितामा क्रमशः द्वितीय र तृतीय स्था...
14/08/2026

रेप्सा रुपन्देही द्वारा आयोजित अन्तर विद्यालय वादविवाद प्रतियोगिता र बुद्धिचाल प्रतियोगितामा क्रमशः द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थी आश्मा रिजाल र निरुपम आचार्य लगायत विद्यालय परिवारलाई हार्दिक बधाई सहित निरन्तर प्रगतिको शुभकामना 🙂

12/08/2026

कक्षा ९ का विद्यार्थीद्वारा 'मेघ-बिजुली विवाह' कविताको सुन्दर वाचन!

विद्यार्थीहरूमा नेतृत्व र उत्तरदायित्वको क्षमता अभिवृद्धि गर्न ,​निर्वाचन प्रक्रियाको व्यावहारिक ज्ञान सिकाउन ,​ तर्कशक्...
04/08/2026

विद्यार्थीहरूमा नेतृत्व र उत्तरदायित्वको क्षमता अभिवृद्धि गर्न ,​निर्वाचन प्रक्रियाको व्यावहारिक ज्ञान सिकाउन ,​ तर्कशक्ति, संवाद र आलोचनात्मक सोचको विकास गर्न र विद्यालय व्यवस्थापनमा विद्यार्थीको सहभागिता बढाउन हुनगएको नमुना विद्यालय निर्वाचन -२०८३ काे उम्मेदवार मनाेनयन का केही तस्बिरहरू .......

Address

Butwal Sub-Metropolitan City-15, , Semlar, Rupandehi
Butwal

Telephone

071504056

Website

Alerts

Be the first to know and let us send you an email when Shree Ganesh GyanJyoti Public High School ,Butwal -15 , Semlar, Rupandehi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share