23/07/2026
✈️ कोरिया जाने सपना साकार पार्नुहोस्! 🇰🇷
📢 विशेष EPS-TOPIK Advance Class (Chapter 1–60)
श्रावण १४, २०८३ देखि नयाँ ब्याच सुरु हुँदैछ।
🟥🟨 🎉 पुराना विद्यार्थीहरूका लागि ५०% विशेष छुट! 🎉
🔥 सीमित अवधिका लागि मात्र! 🔥
तपाईंको समय र सहजतालाई ध्यानमा राख्दै कक्षा सञ्चालन गरिँदै छन्।
🕕 कक्षा समय:
* बिहान 6:00 AM – 7:00 AM
* बिहान 8:00 AM – 9:00 AM
🎯 कक्षाका विशेषताहरू:
✅ Chapter 1 देखि 60 सम्मको सम्पूर्ण र गहिरो तयारी
✅ प्रत्येक Chapter को छुट्टाछुट्टै परीक्षा
✅ वास्तविक परीक्षाको अनुभवका लागि TAB आधारित परीक्षा
✅ FREE UBT Exam Sets उपलब्ध
✅ अनुभवी प्रशिक्षकद्वारा प्रभावकारी अध्यापन
⚠️ सिटहरू सीमित छन्!
आजै आफ्नो सिट सुरक्षित गर्न हामीलाई सम्पर्क गर्नुहोस् वा सिधै अफिसमा आउनुहोस्।
📍 ठेगाना:
बुटवल–भुड्की चोकबाट पूर्व, लुम्बिनी सिटी अस्पतालको अगाडि,
न्यु ज्ञवाली कम्प्लेक्स, चौथो तल्ला
📞 सम्पर्क: 9857028942, 071-503389
Butwal Lotus Language & Consultancy Pvt. Ltd. 🇰🇷 highlight Butwal Lotus language & consultancy pvt.ltd. Keshav Acharya Bharat Khadka बलराम पन्थी