08/09/2026
🕯️ उनीहरूको आवाज सम्झनामा, उनीहरूको सपना हाम्रो जिम्मेवारी।
जन–जी शहीद दिवसको अवसरमा देश र जनताको अधिकार, स्वतन्त्रता तथा उज्ज्वल भविष्यका लागि आफ्नो अमूल्य जीवन समर्पण गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली। 🇳🇵
उहाँहरूको बलिदानले देखाएको बाटोमा अघि बढ्दै न्याय, समानता र समृद्ध नेपाल निर्माणमा हाम्रो योगदान निरन्तर रहोस्।
जन–जी शहीद दिवस | भदौ २३ | सेप्टेम्बर ८
— Nepathya College, Tilottama–5, Manigram