Our Japanese Language School

Our Japanese Language School

Share

Japanese language

26/04/2026
26/04/2026

अबदेखी हामीकहाँ कोरियन भाषा पनि । नया भर्ना धमाधम चलिरहेको छ ।

21/04/2026

See दिएर बस्नुभएका बिधार्थीलाई सुवर्ण अवसर ।

12/04/2026

भाषा कस्तो छ 🙈

08/04/2026

जापानको ओकिनावास्थित 'आन्सिन' (Anshin) नामक लजिस्टिक कम्पनीले ढुवानी क्षेत्रमा रहेको चालक अभावलाई कम गर्न पहिलो पटक एक नेपाली युवालाई चालकको रूपमा नियुक्त गरेको छ। नेपालका साजन रावलले आवश्यक प्रक्रिया पूरा गरी अप्रिल १ देखि उरासोए शहरमा रहेको उक्त कम्पनीमा आफ्नो कार्यभार सम्हालेका हुन्।

जापान सरकारले सन् २०२४ मा जनशक्ति अभाव टार्न 'निर्दिष्ट दक्ष कामदार' (SSW) भिसा अन्तर्गत मोटर वाहन यातायात व्यवसायलाई पनि समावेश गरेपछि यो सम्भव भएको हो। चार वर्षअघि जापान आएका साजनले कम्पनीको विशेष सहयोगमा जापानी भाषा परीक्षा, पहिलो श्रेणीको सवारी चालक अनुमति पत्र र दक्ष कामदार मूल्यांकन परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका थिए।

स्थानीय कम्पनीले जापानी भाषा विद्यालय र ड्राइभिङ सेन्टरसँग समन्वय गरी विदेशी चालकलाई तालिम दिएर नियुक्त गरेको यो ओकिनावा प्रान्तकै पहिलो उदाहरण हो। साजनले आफूले छिट्टै काम सिकेर कम्पनीको उन्नतिमा पूर्ण योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। यस प्रयासले जापानको ढुवानी उद्योगमा देखिएको संकट समाधान गर्न र नेपाली कामदारका लागि नयाँ अवसर सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। (沖縄テレビ बाट )

02/04/2026

जापानमा नया नियम लागू ।

01/04/2026

We are hiring :

27/03/2026

बधाई छ PM B***n

24/03/2026

Welcome For October Intake !

16/03/2026

📢 Receptionist आवश्यक

हाम्रो संस्थाको लागि एक जना Receptionist आवश्यक परेकोले योग्य तथा इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गरिएको छ।

पद: Receptionist
शैक्षिक योग्यता: कम्तीमा +2 (१२ पास)
अनुभव: रिसेप्सन वा अफिस कार्यको अनुभव भए प्राथमिकता दिइनेछ।

आवश्यक सीपहरू:
• राम्रो बोल्ने र व्यवहार गर्ने क्षमता
• कम्प्युटरको सामान्य ज्ञान
• अफिस व्यवस्थापनमा सहयोग गर्न सक्ने

इच्छुक उम्मेदवारले आफ्नो CV पठाउन वा सम्पर्क गर्न सक्नुहुनेछ।
9851205001, 9857075874

14/03/2026

घरघरमा प्लेन !

क्यालिफोर्नियाको स्याक्रामेन्टोमा एउटा अचम्मको ठाउँ रहेछ— क्यामरून पार्क । सन् १९६३ मा उडानमा रुचि भएकाहरुलाई लक्षित गरी बनाइएको यस ठाउँका सबै घरमा जहाज छन् । तिनलाई राख्न ’ह्याङ्गर’ हुन्छन् । यहाँका सडक १०० फिटभन्दा बढी चौडा छन् । र यहाँका बासिन्दाले घरबाटै विमान निकालेर सिधै धावनमार्गसम्म 'ट्याक्सी' गरी लैजान सक्छन् ।

रोचक कुरा, यहाँ सडकमा गुड्ने विमानलाई कारभन्दा बढी प्राथमिकता दिइन्छ । विमानका पखेटाहरू नठोक्किउन भनेर यहाँका सडकका सङ्केत र मेलबक्सहरू निकै होचा बनाइएका छन् । र यहाँका मानिस सपिङ गर्न प्लेनबाट जान्छन् ।

Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Traffic Chowk
Butwal