NIPSL Educational Academy

NIPSL Educational Academy शैक्षिक जगतमा छुट्टै पहिचान

खरिदारको  परिक्षा मिति तोकिएको सुचना !
01/08/2022

खरिदारको परिक्षा मिति तोकिएको सुचना !

रिक्त पद ७ दिनभित्र पठाउनु हुन  शिक्षक सेवा आयोगको बिज्ञापन चाडै खुल्ने देखियो ।
01/08/2022

रिक्त पद ७ दिनभित्र पठाउनु हुन
शिक्षक सेवा आयोगको बिज्ञापन चाडै खुल्ने देखियो ।

08/03/2022

लोकसेवा आयोगद्वारा आज नेपाल विद्युत प्राधिकरण,प्रशासकिय अधिकृत (तह-७) लाई सोधिएकाे सामान्यज्ञान सम्बन्धी प्रश्नाेत्तर ।

1️⃣सुर्यको प्रकाश पृथ्वीले आइपुग्न कति समय लाग्छ?
✅८ मिनेट २० सेकेण्ड

2️⃣रातो ग्रह कुन हो?
✅मंगल

3️⃣विश्वको सबभन्दा होचो भुभाग कुन हो?
✅मारियाना ट्रेन्च

4️⃣भिक्टोरिया मरुभुमि कुन देशमा पर्दछ?
✅अट्रेलिया

5️⃣प्रसिद्ध धार्मिक स्थल गोसाइँकुण्ड कति उचाईमा रहेको छ?
✅ ४३६० मिटर

6️⃣रानीटार विमानस्थल कुन जिल्लामा पर्दछ?
✅पाँचथर

7️⃣भेजा सामाजिक व्यवस्था कुन जातिसँग सम्बन्धित छ?
✅मगर

8️⃣सिरुवा पर्व कुन जातिले मनाउने पर्व हो?
✅राजवंशी

9️⃣राष्ट्रिय विभुती शङ्खधर शाख्वाले नेपाल संवत कहिलेदेखि चलाउनु भयो?
✅वि. स. ९३६ देखि

🔟.SAARC Documentation Centre कुन देशमा रहेको छ?
✅भारत

1️⃣1️⃣नेपाल WTO को सदस्यमा आवद्ध कहिले भएको हो?
✅सन् २००४ अप्रिल २३ मा

1️⃣2️⃣UNESCO मा कति राष्ट्रहरू आवद्ध छन?
✅१९३ राष्ट्र

1️⃣3️⃣प्रदेश नं. १ मा कति स्थानिय तह रहेका छन?
✅१३७ वटा

1️⃣4️⃣"लिज अफ मेरिट " पुरस्कार पाउने व्यक्ति दिईएका मध्ये को हुन?
✅नरेन्द्र मोदी

1️⃣5️⃣नेपालमा कार्यालय समय १०-४ र १०-५ बनाउने प्रधानमन्त्रीहरू को को हुनुहुन्छ?
✅भिम शमशेर र देव शमशेर

1️⃣6️⃣प्रसिद्ध रामारोशन पर्यटकीय क्षेत्र कुन जिल्लामा पर्दछ?
✅अछाम

1️⃣7️⃣आर्थिक बर्ष २०७५/७६ मा कति प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा रहेको छ?
✅६५.९ %

1️⃣8️⃣नेपालमा हालसम्म कति क्षमताको उर्जा उत्पादन भएको छ?
✅ १३८६ मेगावाट

1️⃣9️⃣"शब्द विद्या" ग्रन्थका रचना कसले गर्नुभएको थियो?
✅अंशुवर्मा

2️⃣0️⃣१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अवधि कति देखि कति सम्म हो?
✅हरेक वर्ष २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म

2️⃣1️⃣ Globle-500 के सँग सम्बन्धित छ?
✅वातावरण सम्बन्धी पुरस्कार

2️⃣2️⃣ अरनिको हिमाल कुन जिल्लामा पर्दछ?
✅डोल्पा


from social media
परीक्षार्थीको सम्झनाको आधारमा तयार पारिएको!

21/09/2021
यस Nipsl Education  सिर्जनाचोकपोखरामा अध्यन गरि अनुसन्धान सहायक सुचकमा नाम निकाल्न सफल  अत्यन्तै मिहिनेती विद्यार्थी अनि...
27/04/2021

यस Nipsl Education सिर्जनाचोकपोखरामा अध्यन गरि अनुसन्धान सहायक सुचकमा नाम निकाल्न सफल अत्यन्तै मिहिनेती विद्यार्थी अनिशा अधिकारिलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!!

''सबै विद्यार्थीको आश :लोकसेवा परिक्षा पास ''लोकसेवा परिक्षा पास गर्ने एकमात्र आधार निप्सल लोकसेवा तयारी कक्षा सिर्जनाचो...
16/03/2021

''सबै विद्यार्थीको आश :लोकसेवा परिक्षा पास ''
लोकसेवा परिक्षा पास गर्ने एकमात्र आधार
निप्सल लोकसेवा तयारी कक्षा सिर्जनाचोक पोखरा

समयमै भर्ना भइ आफ्नो सिट सुरक्षित गर्नुहोस

बिहानी र बेलुकाको समयमा कक्षा सन्चालन हुदैछ ।   आफ्नो सिट सुरक्षित गर्नुहोस । फोन 061-525490,9856065490
15/03/2021

बिहानी र बेलुकाको समयमा कक्षा सन्चालन हुदैछ ।
आफ्नो सिट सुरक्षित गर्नुहोस ।
फोन 061-525490,9856065490

'निप्सलको नीति; शिक्षा ,रोजगारी र समृद्धि'SLC/ SEE पासलाइ सरकारी जागिरको सुबर्ण अबसर!!!-Face to Face Class ✳️✳️✳️✳️✳️✳️✳...
14/03/2021

'निप्सलको नीति; शिक्षा ,रोजगारी र समृद्धि'
SLC/ SEE पासलाइ सरकारी जागिरको सुबर्ण अबसर!!!
-Face to Face Class ✳️✳️✳️✳️✳️✳️✳️
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
नयाँ कक्षा
✅ २०७७ चैत्र ६ गते शुक्रबार
☑️ समय: बिहान ६:३०बजे, बेलुका ४:३० बजे ।
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
हाम्रा सेवाहरु:
✅G.K & I.Q मा दैनिक Exam गराई उत्कृष्ट feedback दिईने एक मात्र संस्था ।
✅ complete note provide .
✅आफ्नै सुबिधा सम्पन्न Hostel को ब्यवस्था भयको ।
✅परिमार्जित नयाँ पाठ्यक्रम अनुसार पढाई हुने ।
✅सप्ताहिक नमूना परिक्षा मा उत्कृष्ट नम्बर ल्याउने लाई हौसला स्वरुप विशेष पुरस्कर प्रदान गरिने ।
✅सुपरलर्निङ विधि बाट पढाईने ।
✅Free motivation class गराईने ।
✅लेखाइ लाई प्रभावकारी बनाउन लेखनसीपको नि-शुल्क कक्षा गराईने ।
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
साथै .............................................................
शाखा अधिकृत / शिक्षक सेवाआयोग/ बि.नि/ प्रा.स इन्स्पेक्टर ,अ.श.ई / बिधुत प्रधिकरण/ बैंकिङ्ग/ संस्थान/ इन्जिनियरिङ/ वन / स्टाफ नर्स/ ए.च.ए/ अ.न.मि./सि. एम.ए का नयाँ कक्षाहरु अनलाइन तथा face to face Class हरु पनि सन्चालन भै रहेका छन ।
----------------------------------------
सरकारी सेवा प्रवेशको उत्कृष्ट गन्तव्य
NIPSL Education .सिर्जनाचोक पोखरा
( ८ नम्बर वडा कार्यालय अगाडि )
फोन 061-525490,9856065490

SLC/ SEE पासलाइ सरकारी जागिरको सुबर्ण अबसर!!!नयाँ कक्षा यहि चैत २ गते बाट ----------------------------------------------...
10/03/2021

SLC/ SEE पासलाइ सरकारी जागिरको सुबर्ण अबसर!!!
नयाँ कक्षा यहि चैत २ गते बाट
-------------------------------------------------------------------------
गण्डकी प्रदेशकै उत्कृष्ट संस्था निप्सल एजुकेसन सृजनाचोकमा खरिदारको( प्रथम दित्तिय र तिर्तिय) पत्रको लागि नया भर्ना खुल्यो।
-------------------------------------------------------------------------
समय:: बिहान , दिउँसो र बेलुका
@@नेपालकै ख्यातिप्राप्त प्रशिक्षकहरुद्वारा अध्यापन गराइने
@@ दैनिक र साप्ताहिक परिक्षा हुने पोखराको एकमात्र ठाउँ
@@ भर्ना हुनसाथ Complete Note को ब्यबस्था
-------------------------------------------------------------------------
सरकारी सेवा प्रवेशको उत्कृष्ट गन्तव्य
NIPSL Education .सिर्जनाचोक पोखरा ( ८ नम्बर वडा कार्यालय अगाडि )फोन 061-525490,9856065490

Address

Shrijana Chowk
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when NIPSL Educational Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to NIPSL Educational Academy:

Shortcuts

Share