Annapurna Secondary School/Model College

Annapurna Secondary School/Model College Mission and Vision into Reality, A.M.C. for Quality, Creativity and Intelligence All the information related to Annapurna is posted here .

It is an official account of Annapurna Secondary School / Annapurna Model College. So do like the page and stay updated ... Thank you � . For more info you can also contact Annapurna's office number : 071-503444,503108

27/07/2026
27/07/2026
आज अन्नपूर्ण माध्यमिक बिधालयमा प्रथम त्रैमासिक परीक्षाको नितिजा प्रकाशन तथा एक दिवशीय नि:शुल्क आंखा शिबिर कार्यक्रम सम्प...
26/07/2026

आज अन्नपूर्ण माध्यमिक बिधालयमा प्रथम त्रैमासिक परीक्षाको नितिजा प्रकाशन तथा एक दिवशीय नि:शुल्क आंखा शिबिर कार्यक्रम सम्पन्न भएको छ ।
बिधालयका प्राचार्य मित्र हरि आचार्यको अद्द्क्ष्यता तथा बुटवल उप-महानगरपालिका वार्ड नं ६ का महिला सदस्य पम्फा थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा करीब ८०० जना अभिभावक तथा विधार्थीहरुले आंखा जांच गराउनु भएको थियो ।
लायन्स आंखा हस्पिटल बुटवलको प्राबिधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि पम्फा थापाले बिधालयले बेला बेलामा आफ्नो सामाजिक उत्तरदायित्त्व बहन गर्दै समुदाय लक्षित यस्ता कार्यक्रम गर्दै आएको खुलेर प्रसंशा गर्नु भएको थियो ।

किसानको पसिना, माटोको सुगन्ध र श्रमको समान गर्नु पर्छ भन्ने उद्देश्यका साथ आज असार १५ ( राष्टिय धान दिवस तथा दही चिउरा ख...
29/06/2026

किसानको पसिना, माटोको सुगन्ध र श्रमको समान गर्नु पर्छ भन्ने उद्देश्यका साथ आज असार १५ ( राष्टिय धान दिवस तथा दही चिउरा खाने दिन) को अवसयरमा हाम्रो अन्नपूर्ण माध्यमिक बिधालयले बिधार्थीहरुलाई खेतमै उपस्थित गराई धान रोप्ने कार्यमा सहभागि गरायो । उक्त कार्यक्रम मार्फत बिधार्थीहरुलाई श्रमको सम्मान, खाध्य सुरक्षा ( मानो रोपेर मुरी फलाउने) तथा नेपाली सस्कृती र परम्पराको महत्वबारे जानकारी र अनुभुती समेत गराइयो ।
अन्नपूर्ण माध्यमिक बिधालयले बिधार्थीहरुलाई पुस्तकको ज्ञानसगै जीवनोपयोगी सीप, श्रमको सम्मान र सास्कृतिक मूल्यसग जोड्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।

अन्नपूर्ण माध्यमिक विद्यालयबाट २०८३ साल बैशाख महिनामा राष्ट्रिय परीक्षा बोर्डद्वारा लिईएको कक्षा १२ को अन्तिम परीक्षामा ...
20/06/2026

अन्नपूर्ण माध्यमिक विद्यालयबाट २०८३ साल बैशाख महिनामा राष्ट्रिय परीक्षा बोर्डद्वारा लिईएको कक्षा १२ को अन्तिम परीक्षामा उत्कृष्ट नतिजासहित सफल हुनुभएका हाम्रा मेधावी विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ । साथै यो उत्कृष्ट नतिजा ल्याउन अहोरात्र खटिनुहुने हाम्रा सम्पूर्ण आदरणीय शिक्षक साथीहरू तथा कर्मचारीहरू प्रति हार्दिक धन्यवाद एवम् कृतज्ञता व्यक्त गरिन्छ ।I 🎊🎉🙏🙏

जीवनका हरेक मोडमा सफलता मिलोस्, सोचेका हरेक सपना पूरा हुन्!! जन्मदिनको धेरै-धेरै शुभकामना सर!! Happy birthday to you Res...
09/06/2026

जीवनका हरेक मोडमा सफलता मिलोस्, सोचेका हरेक सपना पूरा हुन्!! जन्मदिनको धेरै-धेरै शुभकामना सर!! Happy birthday to you Respected Principal sir of this Annapurna secondary school!!!

हार्दिक बधाई तथा आगामी दिनमा थप सफलताको कामना ।
01/06/2026

हार्दिक बधाई तथा आगामी दिनमा थप सफलताको कामना ।

Admission Open for Grade-XIScience and Management!!
29/05/2026

Admission Open for Grade-XI
Science and Management!!

Address

Chandbari
Butwal

Opening Hours

Monday 06:30 - 17:00
Tuesday 06:30 - 17:00
Wednesday 06:30 - 17:00
Thursday 06:30 - 17:00
Friday 06:30 - 17:00
Sunday 06:30 - 17:00

Telephone

+97771503108

Alerts

Be the first to know and let us send you an email when Annapurna Secondary School/Model College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Annapurna Secondary School/Model College:

Shortcuts

Share

Category