Tilottama Institute -Entrance Preparation Centre

Tilottama Institute -Entrance Preparation Centre Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tilottama Institute -Entrance Preparation Centre, Education, Milanchowk, Butwal.

03/12/2020

आजदेखि सुरु हुने नेपाल प्रहरी #अ.स.ई.को परिक्षामा सम्मिलित सम्पुर्ण प्रतिस्पर्धी परीक्षार्थिहरुलाई सफलताको अग्रिम शुभकामना!
9857036556

Be updated mine dears! 9857036556
13/11/2020

Be updated mine dears! 9857036556

25/09/2020
Scholarship Entrance Diploma CTEVT को फर्म खुलेको सुचना ।फर्म भर्न परेमा तुरुन्त सम्पर्क गर्नुहोला ।9857036556/ 98175565...
11/09/2020

Scholarship Entrance Diploma CTEVT को फर्म खुलेको सुचना ।
फर्म भर्न परेमा तुरुन्त सम्पर्क गर्नुहोला ।9857036556/ 9817556556

CTEVT को फर्म खुलेको सुचना ।फर्म भर्न परेमा तुरुन्त सम्पर्क गर्नुहोला ।9857036556/ 9817556556
11/09/2020

CTEVT को फर्म खुलेको सुचना ।
फर्म भर्न परेमा तुरुन्त सम्पर्क गर्नुहोला ।9857036556/ 9817556556

13/07/2020

हार्दिक निमन्त्रणा सम्पुर्ण अभिभावक साथै SEE परिक्षा दिएर बस्नुभएका विद्यार्थी मित्रहरूलाई !!! Visit तिलोत्तमा इन्स्टिच्युट premise soon for admission procedure !! Thanks! 9857036556 !!!!!

 #लामो समय पश्चात् बर्सौं देखिको प्रयास र कदमले बल्ल मुर्तरुप लिदैँ अनौपचारिक शिक्षा प्रदान गर्ने सम्पुर्णमा हार्दिक बधा...
05/07/2020

#लामो समय पश्चात् बर्सौं देखिको प्रयास र कदमले बल्ल मुर्तरुप लिदैँ अनौपचारिक शिक्षा प्रदान गर्ने सम्पुर्णमा हार्दिक बधाई । सम्पुर्ण अन्य प्रदेश नं.५ का थुप्रै शैक्षिक संस्थाहरुलाई यस प्रदेश स्तरीय संघसंगठनमा आबद्ध हुन अपिल गर्दै अब शैक्षिक कार्य सम्पादन गर्दा एक रुपता सिर्जना हुने र सम्पुर्ण बिध्यार्थी तथा संस्थाहरुको हक- हितका निमित्त सदैव सम्पुर्ण सदस्यहरुको कुशल क्रियाशीलता रहने अपेक्षा राख्दछु ।
#प्रदेश नं. ५ मा अनौपचारिक शिक्षा प्रदान गर्ने ईन्स्टिच्युटहरुको हक हितको लागि प्रदेश स्तरीय ( Lumbini Non-Academic Institute Association ‘LuNIA’ - "लुनिया" )संगठन निर्माण गरि तदर्थ समिति निम्न अनुसार गठन गरियो ।
अध्यक्ष :- निलम अधिकारी ( vie institute 9857032046
उपाध्यक्ष:- नविन अधिकारी ( tilottama institute 9857036556)
सचिव :- पिताम्बर भुसाल ( P.E.A. institute 9851243938)
कोषाध्यक्ष :- बिकाश भट्टराई ( lumbini Pentangon institute 9857074011)
साथै अन्य साथीहरु।

I really heartily appreciate our Chiranjeevi sir n Raju sir for their practical innovative instructions for after SEE pr...
02/07/2020

I really heartily appreciate our Chiranjeevi sir n Raju sir for their practical innovative instructions for after SEE preparation -2076/77 as well want to salute all the participants today !
तपाईंहरुको आजको अप्रत्याशित सहभागिता स्वयम् हामी #आश्चर्यचकित छौँ । #सक्रिय सहभागिताले थप #उर्जा मिलेको छ !
तसर्थ हजुरहरुको #थप मित्रहरुको सहभागीताको #अपेक्षा राखेका छौँ ।
#फ्री कक्षा अब केहिँ दिनलाई #मात्र #२दिन बाँकी त्यस पश्चात् अन्लाईन Payment बिधि अपनाउने छौँ र कक्षा अगाडि बढ्नेछ र त्यसपछि पूर्व घोषित सूचना अनुरुप #कक्षाकोठा शिक्षण सिकाई विधि अपनाईनेछ,
पश्चचात् का विद्यार्थी मित्रहरू #बृजकोर्सका / Entrance फ्री DEMO कक्षाहरु भोलि दिउँसो ठिक ४:०० बजेबाट सञ्चालन गरिने भएको हुँदा निर्धक्क सम्पर्क गर्नुहोला ।
आजको 4th session पछिको भोलि हुने पाँचौ दिनको क्लास दिउँसो 4 बजेदेखि सन्चालन हुने साथै हुने हुँदा यस बर्षका SEE पश्चचातका समस्त भाईबहिनीहरुलाई यस अवसरमा सरिक भैइदिनुहुन हार्दिक अपिल गर्दछौँ !
#सम्पर्क: ९८५७०३६५५६/९८१७५५६५५६

 #फ्री   कक्षा अब केहिँ दिनलाई  #मात्र  #३दिन बाँकी त्यस पश्चात् अन्लाईन Payment बिधि अपनाउने छौँ र कक्षा अगाडि बढ्नेछ र...
01/07/2020

#फ्री कक्षा अब केहिँ दिनलाई #मात्र #३दिन बाँकी त्यस पश्चात् अन्लाईन Payment बिधि अपनाउने छौँ र कक्षा अगाडि बढ्नेछ र त्यसपछि पूर्व घोषित सूचना अनुरुप #कक्षाकोठा शिक्षण सिकाई विधि अपनाईनेछ,
तपाईंहरुको आजको #आश्चर्यचकित #सक्रिय सहभागिताले थप #उर्जा मिलेको छ !
तसर्थ हजुरहरुको #थप मित्रहरुको सहभागीताको #अपेक्षा राखेका छौँ ।
पश्चचात् का विद्यार्थी मित्रहरू #बृजकोर्सका / Entrance फ्री DEMO कक्षाहरु भोलि दिउँसो ठिक ४:०० बजेबाट सञ्चालन गरिने भएको हुँदा निर्धक्क सम्पर्क गर्नुहोला ।
आजको 3rd session पछिको भोलि हुने चौथौं दिनको क्लास दिउँसो 4 बजेदेखि सन्चालन हुने साथै हुने हुँदा यस बर्षका SEE पश्चचातका समस्त भाईबहिनीहरुलाई यस अवसरमा सरिक भैइदिनुहुन हार्दिक अपिल गर्दछौँ !
#सम्पर्क: ९८५७०३६५५६/९८१७५५६५५६

 #सूचना!सूचना!! सूचना!!! सूचना!!!!  #तिलोत्तमा_ईन्स्टिच्युटको सामाजिक दुरि कायम राखेर   पछिको Classroom Activities ब्रिज...
30/06/2020

#सूचना!सूचना!! सूचना!!! सूचना!!!!
#तिलोत्तमा_ईन्स्टिच्युटको सामाजिक दुरि कायम राखेर पछिको Classroom Activities ब्रिज कोर्स सुरु गरिने बारे !!!
अभिभावक र विद्यार्थीहरुको चहाना अनुरुप तिलोत्तमा इन्स्टिच्युटले आगामी आइतबारबाट सामाजिक दुरी कायम राखी Classroom Activities ब्रिज कोर्स सुरु गर्ने तल उल्लेखित बुदाँ अनुरुप निम्न मिति समय र स्थानमा क्लास संचालन हुने जानकारी गराउँदछौँ।
Classroom Activities ब्रिज कोर्स सुरु गरिने मिति:
२०७७ असार २१ गते, आइतबार
दैनिक क्लास समय:
१. #बिहान- ६:३० बजेदेखि ९ :३० बजे सम्म
२. #दिउँसो- ११:३० बजेदेखि २:३० बजे सम्म
३. #साँझ- ३ :३० बजेदेखि ६ :३० बजे सम्म
विद्यार्थीहरुलाई मास्क तथा सर्जिकल ग्लोव्स अनिवार्य प्रयोग गराइदिन अभिभावकहरुलाई हार्दिक अनुरोध गर्दछौँ।
फोन तथा सामाजिक संजालबाट साथै अफिस बाटै भौतिक दुरि कायम गरि प्रत्यक्ष परामर्श चलिरहेकाले आजै संपर्क गर्नुहोला।
तिलोत्तमा ईन्स्टिच्युट ,सुख्खानगर, बुटवल
(मिलनचोक देखि भित्र २०० मि .पुर्ब , opposite to Greenvalley Restaurant)
#फोन: , 9857036556/9817556556.
: Staff_Nurse & Management bridge_course
,etc....
-19 को लामो समय देखिको निकासलाई पछ्याउँदै रह्दा अब पहल कदमि प्रयास स्वास्थ्य प्रति सचेत रहि नेपाल सरकारको निर्देशन अनुरुप आफ्ना सेवा सन्चालन गर्ने तयारी बमोजिम केही जानकारी सहितको निर्णय यस अघि मिति २०७७/०३/०८ मा चरणबद्द रूपमा आफ्ना कार्य र्सार्वजनिक गरेसँगै अब अन्तिम चरणको कार्य सम्पादन गर्न शिक्षा सरोकार पक्षसगँ समन्वय गरि सन्चालनमा ल्याईने थप निर्णय आज लिदैँ,सम्पुर्णमा लाभ लिनुहुन हार्दिक अपिल गर्दछौं। #कोरोना कहरका बाब्जुद पनि बिध्यार्थीहरुलाई अध्यन-अध्यापन गराउनुपर्ने जिम्मेवारी एबम् उत्तरदायित्व प्रति तिलोत्तमा इन्स्टिच्युट सचेत रहदै शिक्षण सिकाईको बैकल्पिक Online distance learning विधि मार्फत अन्य लोकसेवा तयारी ,SEE पशचात् को Entrance तर्फको CTEVT /College Exam को तयारी भर्चुअल अन्लाईन ZOOM classes संचालन गर्दै रहेको सर्बविदितै छ, हजारौं बिध्यार्थीहरुको अफ्नो लक्ष्य प्राप्तिका निमित्त समयानुकूल विकशित मापदण्डअनुसार उत्कृष्ट अब्बल नतिजाका साथ प्रतिश्पर्धी लेबल सदैव उच्च राख्दै हाम्रो पहल कदमी प्रयासमा सरिक भैइ स्वास्थ्य प्रति सचेत रहि सम्पुर्णमा लाभ लिनुहुन हार्दिक अपिल गर्दछौं।

आजको 1st session पछिको भोलि हुने दोश्रो दिनको क्लास दिउँसो 4 बजेदेखि सन्चालन  हुने हुँदा यस बर्षका SEE पश्चचातका समस्त भ...
29/06/2020

आजको 1st session पछिको भोलि हुने दोश्रो दिनको क्लास दिउँसो 4 बजेदेखि सन्चालन हुने हुँदा यस बर्षका SEE पश्चचातका समस्त भाईबहिनीहरुलाई यस अवसरमा सरिक भैइदिनुहुन हार्दिक अपिल गर्दछु !
तपाईंहरुको सक्रिय सहभागिताले थप उर्जा मिलेको छ ! तसर्थ हजुरहरुको थप मित्रहरुको सहभागीताको अपेक्षा राखेका छौँ ।
SEE पश्चचात् का विद्यार्थी मित्रहरू ब्रिज-कोर्सका / CTEVT Entrance फ्री DEMO कक्षाहरु भोलि दिउँसो ठिक ४:०० बजेबाट सञ्चालन गरिने भएको हुँदा निर्धक्क सम्पर्क गर्नुहोला । धन्यवाद।९८५७०३६५५६/९८१७५५६५५६

तिलोत्तमा इन्स्टिच्युटको आजको Orientation पछिको भोलि हुने पहिलो दिनको क्लास दिउँसो 4 बजेदेखि सन्चालन  हुने हुँदा यस बर्ष...
28/06/2020

तिलोत्तमा इन्स्टिच्युटको आजको Orientation पछिको भोलि हुने पहिलो दिनको क्लास दिउँसो 4 बजेदेखि सन्चालन हुने हुँदा यस बर्षका SEE पश्चचातका समस्त भाईबहिनीहरुलाई यस अवसरमा सरिक भैइदिनुहुन हार्दिक अपिल गर्दछु !
आजको तपाईंहरुको सक्रिय सहभागिताले हाम्रो मनोबल अझ उच्च भएको छ ! हजुरहरुको यस्तै सहभागीताको अपेक्षा राखेका छौँ ।
SEE पश्चचात् का विद्यार्थी मित्रहरू ब्रिज-कोर्सका फ्री DEMO कक्षाहरु भोलि दिउँसो ठिक ४:०० बजेबाट सञ्चालन गरिने भएको हुँदा निर्धक्क सम्पर्क गर्नुहोला । धन्यवाद।९८५७०३६५५६/९८१७५५६५५६

Address

Milanchowk
Butwal

Opening Hours

Monday 05:00 - 20:00
Tuesday 05:00 - 20:00
Wednesday 05:00 - 20:00
Thursday 05:00 - 20:00
Friday 05:00 - 20:00
Sunday 05:00 - 20:00

Telephone

+97771542056

Website

Alerts

Be the first to know and let us send you an email when Tilottama Institute -Entrance Preparation Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category