21/07/2024
बिगतलाइ सरर फर्कायर हेर्दा कोख बाटै सिकेको आमाका भाषा बिस्तारै बाबाको जिवन चलाउने कला अनि गुरुले दिएको शैक्षिक ज्ञानको आधरमा जस्ले गर्दा मलाइ एक लगनशिल व्यवाहारिक अनुशासित वयक्ति बन्न सिकायो र अझै पनि धैरै कुरा सिक्दै छु 🫶🏻यस्को लागि आमा बाबा र सबै गुरुहरु प्रति हार्दिक नमन भन्न चाहन्छु 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻साथै यस्को लागि म सधै कृतज्ञ रहने छु | गुरु पुर्णिमाको शुभकामना 🙏🏻🙏🏻❤️❤️