21/07/2026
उत्कृष्ट नतिजाका लागि हार्दिक बधाई! 🎉
एम्स कलेज, बुटवल — उत्कृष्टताको निरन्तर यात्रा।
हालै प्रकाशित बी.बी.एस. तेस्रो वर्षको परीक्षाफलमा
विशिष्ट श्रेणीसहित उत्कृष्ट अंक प्राप्त गरी कलेजको गौरव बढाउनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी शैक्षिक यात्राका लागि सफलताको शुभकामना व्यक्त गर्दछौं।