Holy Education Pvt. Ltd. Butwal

Holy Education Pvt. Ltd. Butwal A leading Educational Consultancy serving since 2018 for Abroad Study & Test Preparation.

Chase your dream with hardwork and bright future.    Best wishes on your study abroadHave a good journey ✈️🇯🇵Study in ja...
02/11/2025

Chase your dream with hardwork and bright future. Best wishes on your study abroad
Have a good journey ✈️🇯🇵
Study in japan 🎌
Last call for april intake 2026

10/07/2025

यदि तपाइ सॅग N-5 level को सर्टिफिकेट र ज्ञान छ भने April intake🇯🇵 apply गर्न तुरुन्त Holy Education Butwal मा सम्पर्क गर्नुहोला हामी सॅग A grade school ma 100+ seats छन्
आजै seats सुरक्षित गरि ढुक्क हुनुहोस🇯🇵

Big Breaking: भिसा नवीकरण र जापान प्रवेश नियम कडा हुँदै ! 🥹जापान सरकारले अब जापानमा बसिरहेका विदेशीहरू (मध्यम वा दीर्घका...
06/06/2025

Big Breaking: भिसा नवीकरण र जापान प्रवेश नियम कडा हुँदै ! 🥹

जापान सरकारले अब जापानमा बसिरहेका विदेशीहरू (मध्यम वा दीर्घकालीन भिसा भएका) ले यदि राष्ट्रिय स्वास्थ्य बीमा वा पेन्सन तिरेका छैनन् भने, उनीहरूको भिसा नविकरण वा स्टाटस परिवर्तन गर्न नपाउने निर्णय गरेको छ, साथै अघिल्लो पटक उपचार खर्च नतिरी फर्केका विदेशी नागरिकलाई फेरि देश प्रवेशमा रोक लगाउने भएको छ। सरकारले आज (जुन ६) मा यस्तो निर्णय गरेको जापानी संचारमाध्यमहरुमा खबर छ ।

सरकारले विशेष सीप भिसा (Specified Skill) मा काम गरिरहेका श्रमिकहरूको बीमा तिर्ने अवस्था जाँच गर्नेछ। धेरै बक्यौता भएको कम्पनीले विदेशी कामदार राख्न नपाउने निर्णय पनि गरिएको छ।

जापानी प्रधानमन्त्री सिगेरु इशिबाका अनुसार, जापानी जनताको चिन्ता हटाउन र व्यवस्था मजबुत बनाउन यो कदम चालिएको हो। यसका लागि प्रधानमन्त्री कार्यालयमा नयाँ प्रशासनिक विभाग पनि बनाइनेछ।

03/06/2025

Good News: विदेशी विद्यार्थीहरूलाई हप्तामा ३६ घण्टा काम गर्न दिन प्रस्ताव !

ओकिनावा प्रान्तले हाल विदेशी विद्यार्थीहरूलाई हप्तामा २८ घण्टासम्म मात्र अनुमति दिइएको काम गर्ने समयलाई बढाएर ३६ घण्टा पुर्‍याउने प्रस्ताव गरेको छ। यो प्रस्ताव राष्ट्रिय रणनीतिक विशेष क्षेत्र कार्यक्रमअन्तर्गत गरिएको हो र हाल कानुन मन्त्रालयसँग समन्वय भइरहेको छ।

प्रान्तमा विशेष गरी पर्यटन र सेवा क्षेत्रहरूमा श्रमिक अभावको समस्या रहेकोले, यो प्रस्तावले विद्यार्थीहरूलाई आर्थिक रूपमा सहयोग पुर्‍याउने र स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउने लक्ष्य राखिएको छ। हाल विदेशी विद्यार्थीहरूले "資格外活動許可" प्राप्त गरेर हप्तामा २८ घण्टासम्म काम गर्न पाउँछन्, तर प्रस्तावित परिवर्तनले यो सीमा ३६ घण्टामा पुर्‍याउनेछ। कानुन मन्त्रालयले यो प्रस्तावलाई सावधानीपूर्वक समीक्षा गरिरहेको छ र वर्षको अन्त्यसम्ममा निर्णय आउने अपेक्षा गरिएको छ। (ओकिनावाटाइम्स)

बुझ्नुपर्ने कुरा यो हालका लागि प्रस्तावित कुरामात्र हो यदि यो प्रस्ताव पारित भयो र नियम बदलियो भने विद्यार्थीहरुलाई राहत हुने देखिन्छ, ओकिनावामा सुरुवात भएमा अन्य प्रान्तहरुमा पनि यो नियम आउनसक्ने आशा गर्न सकिन्छ ।

02/06/2025

अति महत्वपूर्ण सूचना [ कृपया सेयर गरिदिनुहोला ] 🚨

जापानमा तीन महिनाभन्दा बढी बसाइको लागि Certificate of Eligibility (सीओई) लिएर आउन चाहने नेपाली नागरिकहरूले अब थप कागजात पेश गर्नु पर्ने भएको छ ।

जापान आउनको लागि भिसा (Certificate of Eligibility) आवेदन गर्दा, अब नेपाली नागरिकहरूले आफूलाई क्षयरोग (Tuberculosis) नलागेको प्रमाणित गर्ने मेडिकल सर्टिफिकेट पेश गर्नु अनिवार्य छ।

उक्त मेडिकल सर्टिफिकेट तल उल्लेखित अस्पतालहरूबाट मात्र प्राप्त गर्न सकिनेछ:

〈काठमाडौं〉
① CIWEC Hospital Pvt. Ltd.
② Grande International Hospital
③ IOM Migration Health Assessment Center
④ Nepal Mediciti Hospital (Registered as Ashwins Medical College & Hospital Pvt. Ltd.)
⑤ Norvic International Hospital & Medical College Ltd
⑥ Siddhi Poly Clinic Health Service
⑦ Travel And Mountain Medicine Centre

〈पोखरा〉
⑧ CIWEC Hospital Pvt. Ltd

〈दमक〉
⑨ IOM Migration Health Assessment Center, Damak

यो नयाँ व्यवस्था २०२५ जुन २३ तारिख देखि सुरू हुने Certificate of Eligibility प्रोसेसमा लागू हुनेछ।

22/05/2025

No COE No any charge
Hurry up
Study in japan 🇯🇵
April intake 2026

A leading Educational Consultancy serving since 2018 for Abroad Study & Test Preparation.

  language  # free processing   documentationNo Coe No any chargeNote: (This offer is exclusively for students who have ...
18/05/2025

language
# free processing
documentation
No Coe No any charge
Note: (This offer is exclusively for students who have recently appeared for their +2 exams)
Study in 🇯🇵 Japan
April intake 2026
Traffic chowk butwal
071-530677/ 984759974

We take great pride in congratulating you for achieving your Dream of Studying in Nagoya City of Japan !!! 🇯🇵 🇯🇵 🇯🇵     ...
13/05/2025

We take great pride in congratulating you for achieving your Dream of Studying in Nagoya City of Japan !!! 🇯🇵 🇯🇵 🇯🇵




🇯🇵

✅ Easy Processing
✅ Education Gap Acceptable
✅ Affordable Tuition Fees
✅ Part-Time Job Facilities

Start your journey towards a bright future today! ✈️📚
📍 Visit us in Butwal-6, Traffic Chowk, Rupandehi
📞 Call us at +977 71-530677 || 9847599747
📧 [email protected]

👉 Apply Now and Turn Your Dreams into Reality!
Holy Education Foundation Butwal 😍 🇯🇵

We take great pride in congratulating you for achieving your Dream of Studying in Tokyo City of Japan !!! 🇯🇵 🇯🇵 🇯🇵      ...
13/05/2025

We take great pride in congratulating you for achieving your Dream of Studying in Tokyo City of Japan !!! 🇯🇵 🇯🇵 🇯🇵




🇯🇵

✅ Easy Processing
✅ Education Gap Acceptable
✅ Affordable Tuition Fees
✅ Part-Time Job Facilities

Start your journey towards a bright future today! ✈️📚

📍 Visit us in Butwal-6, Traffic Chowk, Rupandehi
📞 Call us at +977 71-530677 || 9847599747
📧 [email protected]

👉 Apply Now and Turn Your Dreams into Reality!
Holy Education Foundation Butwal 😍 🇯🇵

Chase your dream with hardwork and bright future.    Best wishes on your study abroadHave a good journey ✈️🇯🇵Study in ja...
23/04/2025

Chase your dream with hardwork and bright future. Best wishes on your study abroad
Have a good journey ✈️🇯🇵
Study in japan 🎌

Address

Butwal-06, Traffic Chowk
Butwal
32900

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Sunday 07:00 - 16:00

Telephone

+97771530677

Alerts

Be the first to know and let us send you an email when Holy Education Pvt. Ltd. Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Holy Education Pvt. Ltd. Butwal:

Shortcuts

Share