शिक्षक सेवा आयोग

शिक्षक सेवा आयोग Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from शिक्षक सेवा आयोग, Education, Butwal.

लाेकसेवा आयोग सम्बन्धि
question हरु जान्न वा पढ्नलाई यो पेजलाई follow गर्न नबिर्सनु होला।

शिक्षक सेवा
https://www.facebook.com/share/1ENuqj4cuR/

tiktok
tiktok.com/

बाढीले एकै छिनमा सबै बगाएर तहसनहस पार्यो बगायो बाढीले
27/08/2026

बाढीले एकै छिनमा सबै बगाएर तहसनहस पार्यो बगायो बाढीले

27/08/2026

नेपालको संविधान (२०७२) को कति भागमा मौलिक हकको व्यवस्था गरिएको छ ?
क) भाग ६
ख) भाग ५
ग) भाग ४
घ) भाग ३

Comment the correct answer
27/08/2026

Comment the correct answer

सरकारलाई सहयोग गर्न चाहानेले प्रधानमन्त्री दैबी प्रकोपको खातामा पैसा जम्मा गर्न सक्नु हुनेछ ।
26/08/2026

सरकारलाई सहयोग गर्न चाहानेले प्रधानमन्त्री दैबी प्रकोपको खातामा पैसा जम्मा गर्न सक्नु हुनेछ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण को आग्रह पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक,...
26/08/2026

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण को आग्रह पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउनु हुन स्थानीय तह एवं प्रशासनलाई अनुरोध गरिन्छ।

26/08/2026

रसुवामा अकस्मात आएको बाढीले सबैलाई चिन्तित बनाएको छ सबै सुरक्षित ठाँउमा बस्नुहोला।

25/08/2026

नेपालको संविधान, २०७२ ले थप गरेको मौलिक हक देहायका मध्ये कुन हो ?
क) सम्मानपूर्वक बाँच्न पाउने हक
ख) न्यायसम्बन्धी हक
ग) सामाजिक न्यायको हक
घ) संवैधानिक उपचारको हक

25/08/2026

नेपालको संविधानको अनुसूची २ .... सँग सम्बन्धित छ।
क) नेपालको निशाना छाप
ख) राष्ट्रिय झण्डा
(ग) राष्ट्रिय गान
(घ) प्रदेशमा रहने जिल्ला

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when शिक्षक सेवा आयोग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category