19/02/2024
हाम्रा परम आदरणीय गुरु तथा यस संस्थाका संचालक डा. प्रकाश पान्डे ज्यु CTEVT certified Yog Instructor बन्न सफल हुनु भएकोमा उहाको उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक बधाई तथा शुभकामना अर्पण गर्दछौ ।
वृटिश एकेडेमी परिवार ।