22/08/2026
मिति २०८३/०५/०६ गते शनिबार यस सैनिक आवासीय महाविद्यालय, बुटवलका आवासीय विद्यार्थीहरूद्वारा तयार पारिएको भित्ते पत्रीका अनावरण गरियो। सो अवसरमा महाविद्यालयका प्रिन्सिपल दोलराज भण्डारीद्वारा विद्यार्थीहरूलाई वधाई दिदै आउँदा दिनहरूमा सबै विद्यार्थीका थप गुणस्तरीय सृजनाहरू देख्ने पाउने आशा व्यक्त गरियो। सो कार्यक्रमको उद्घाेषण विदुषी सुबेदी(कक्षा-७)ले गर्नुभएको थियो।