26/04/2026
२०८३ वैशाख १४ गते सोमबारदेखिदेखि सुरु हुने SLC परीक्षामा सहभागी रम्भादेवी सेकेण्डरी स्कुलका रत्नहरूलाई उत्कृष्ट नतिजाको अग्रिम शुभकामना !!!
One of the Best Schools in Butwal with Montessori, Computer Lab, quality Science Lab and Library.
Knowledge is such a precious ornament that can make every human being feel as a king emotionally and technically.
26/04/2026
२०८३ वैशाख १४ गते सोमबारदेखिदेखि सुरु हुने SLC परीक्षामा सहभागी रम्भादेवी सेकेण्डरी स्कुलका रत्नहरूलाई उत्कृष्ट नतिजाको अग्रिम शुभकामना !!!
26/04/2026
रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वार्ड नं १२ - तामनगरमा अवस्थित रम्भादेवी सेकेण्डरी स्कुलमा नर्सरीदेखि कक्षा नौसम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउदै समयमै आआफ्ना नानीबाबुलाई भर्ना गराइ लाभ लिनुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।
HURRY UP ! HURRY UP !!
Admission Open from Nursery to Grade 9.
14/04/2026
हाम्रा सम्पूर्ण आदरणीय अभिभावकज्यूहरू, विद्यार्थी भाईबहिनीहरू शिक्षक तथा कर्मचारी मित्रहरू साथै शुभेच्छुकहरूमा नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
यो नयाँ वर्षले हजुरहरूमा नयाँ जोस् जांगर उत्साह उमङ्ग र सकारात्मक सोंचसंगै कडा मिहेनेत गर्ने बानीको विकास भैदियोस् याहांहरू सम्पूर्णजनहरूलाई धेरैधेरै शुभकामना ॥
#प्राचार्य
#एवम्
#विद्यालय #परिवार ।
11/04/2026
Graduation Ceremony 🎓🎓2082
10/04/2026
रम्भादेवी सेकेण्डरी स्कुलका शिक्षक आदरणीय #अमृता #भुषाल मेडमलाई जन्मदिनको अवसरमा लाखौंलाख शुभकामना । यहांको संस्थाप्रतिको लगाव अझ प्रगाढ हुदै जावस् कामना ॥
07/04/2026
रम्भादेवी ग्रुप अफ अर्गनाईजेशनका प्रवन्ध निर्देशक, हामी सबैका अभिभावक आदरणीय व्यक्तित्व #मनोज #कुमार #वस्नेत सरलाई जन्मदिनको अवसरमा निरोगिता एवम् शतक आयुको शुभकामना ।
06/04/2026
Happy Birthday To You !
Have a wonderful day Today.
God Bless You !!
05/04/2026
रम्भादेवी सेकेण्डरी स्कुल कक्षा ९/१० का ईन्चार्ज, वरिष्ठ गणित शिक्षक, आदरणीय #विर #बहादुर #थापा सरलाई जन्मदिनको सुखद अवसरमा निरोगिता एवम् शतक आयुको कामना व्यक्त गर्दछौं । साथै यहांको संस्था र पेशाप्रतिको लगाव, ईमान्दारीता, जिम्मेवारी, जवाफदेहिता अनि दक्षता अझ बढ्दै जावस् ।
पुन: शुभकामना !!
02/04/2026
SEE Batch-2082
19th Chaitra
हाम्रा सम्पूर्ण विद्यार्थी भाईबहिनीहरूलाई एसईई - २०८२ को उत्कृष्ट नतिजा सहित सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछौं !!
01/04/2026
रम्भादेवी सेकेण्डरी स्कुल बुटवल-१२, रूपन्देहीबाट २०८२ सालको राष्ट्रिय परीक्षा वोर्डद्वारा लिईने माध्यमिक शिक्षा परीक्षा, कक्षा-१० को आज चैत्र १९ गते विहिबारदेखि हुन गैरहेको अन्तिम परीक्षामा सम्मिलित हुने हाम्रा सम्पूर्ण विद्यार्थीहरूलाई उत्कृष्ट नतीजाको अग्रिम शुभकामना व्यक्त गर्दछौं । साथै धेरैधेरै आशिर्वाद पनि दिन चाहान्छौं ॥
!!
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 16:00 |