16/03/2026
पहिलो,दोस्रो चरण पार गर्दै Patriot education foundation Pvt. Ltd द्दारा आयोजित लुम्बिनी प्रदेश स्तरीय अङ्ग्रेजी हस्तलेखन प्रतियोगितामा कक्षा पाँचमा अध्यनरत छात्रा रेस्मा जि.सि चौथो स्थान प्राप्त गरि २००० नगद प्रमाणपत्र ,मेडल साथै कक्षा छ मा अध्यनरत छात्र इसान्त पन्त Star Award बाट सम्मानित हुन सफल भएकोमा हार्दिक बधाईसङ्गै उत्तर उत्तर प्रगतिको कामना गर्दछौ।
11/03/2026
सैनामैना नगरपालिका द्वारा आयोजित विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०८२ अन्तर्गत नगर स्तरीय हस्तलेखन प्रतियोगितामा २९ विद्यालयहरुसङ्गको प्रतिस्पर्धामा कक्षा ५ मा अध्यनरत रेस्मा जि सि पुरस्कार ग्रहण गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।💐🎉
26/02/2026
Dear, Shusma pokhrel ma`am
On behalf of the entire school administration, we extend our warmest birthday wishes to you. Your dedication, passion for teaching, and positive impact on students’ lives are truly appreciated.
May this special day bring you joy, good health, and continued success in all that you do. Thank you for being an inspiring educator and a valued member of our school family.
Happy Birthday! 🎂🎈
21/02/2026
कलौनी कान्तिपुर गट ट्यालेन्ट २०८२ भाग -६
21/02/2026
कलौनी कान्तिपुर गट ट्यालेन्ट २०८२ भाग -५
21/02/2026
कलौनी कान्तिपुर गट ट्यालेन्ट २०८२ भाग -४
21/02/2026
कलौनी कान्तिपुर गट ट्यालेन्ट २०८२ भाग -३
21/02/2026
कलौनी कान्तिपुर गट ट्यालेन्ट २०८२ भाग -२
21/02/2026
कलौनी कान्तिपुर गट ट्यालेन्ट २०८२ भाग -१