27/08/2025
ल है फाइदै फाइदा✌️
K-point E-7-4 भिसावालाको (पति/पत्नी) ले अब देखि साधारण काम गर्नु पाउने भएको छ ।
साधारण कामका लागि आवश्यक पर्ने कागजातहरू
१. मानक रोजगार सम्झौता
२. कम्पनि दर्ता प्रमाणपत्र वा कर्पोरेट दर्ता प्रतिलिपि
३. रोजगारदाताको परिचाय पत्रको प्रतिलिपि
४. कोरियन भाषाको प्रमाण (TOPIK level 2 वा Kiip 2 वा माथि)
27/08/2025
25/08/2025
20/08/2025
19/08/2025
19/08/2025
18/08/2025