16/07/2024
नेपाली सेनाको सैन्य पदको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
सूचना नं. १/०८१-८२,
विषय: अङ्ग्रेजी, नेपाली, गणित र सामान्य ज्ञान
परीक्षा मिति र समय: २०८१/०४/१९ गते,
बिहान १०:०० बजे, अवधि: २ घण्टा ३० मिनेट