09/03/2026
Run • Rise • Radiate
DVSOP Sports Meet 2082 – Closing Ceremony
आज Dream Vision School of Pharsatikar मा Run • Rise • Radiate को प्रेरणादायी नारासहित सम्पन्न DVSOP Sports Meet 2082 को समापन समारोह अत्यन्त उत्साहपूर्ण र भव्य वातावरणमा सम्पन्न भयो। खेलकुदमार्फत विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले विद्यालय परिसरलाई ऊर्जा र उत्साहले भरिपूर्ण बनायो।
समापन समारोहका मुख्य अतिथि: Mukesh Kuwar
(अध्यक्ष, सुद्धोधन गाउँपालिका खेलकुद विकास समिति) रहनुभएको थियो। उहाँले खेलकुदले विद्यार्थीको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सहभागी सम्पूर्ण विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमको अध्यक्षता: Choodamani Dumre
(Executive Director, Dream Vision School of Pharsatikar) ले गर्नुभएको थियो।
कार्यक्रम सञ्चालन रुपा पराजुली (प्राचार्य) ले गर्नुभएको थियो भने स्वागत मन्तव्य चन्दा आचार्य (School Incharge) ले राख्नुभएको थियो।
विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद।
Run • Rise • Radiate — Let the spirit of sports continue to inspire us!
🏆🏃♂️✨

कार्यक्रमको अध्यक्षता: Choodamani Dumre (Executive Director, Dream Vision School of Pharsatikar) ले गर्नुभएको थियो।
कार्यक्रम सञ्चालन रुपा पराजुली (प्राचार्य) ले गर्नुभएको थियो भने स्वागत मन्तव्य चन्दा आचार्य (School Incharge) ले राख्नुभएको थियो।
विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद।
Run • Rise • Radiate — Let the spirit of sports continue to inspire us!
08/03/2026
Run • Rise • Radiate
DVSOP Sports Meet 2082 – Closing Ceremony
आज Dream Vision School of Pharsatikar मा Run • Rise • Radiate को प्रेरणादायी नारासहित सम्पन्न DVSOP Sports Meet 2082 को समापन समारोह अत्यन्त उत्साहपूर्ण र भव्य वातावरणमा सम्पन्न भयो। खेलकुदमार्फत विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले विद्यालय परिसरलाई ऊर्जा र उत्साहले भरिपूर्ण बनायो।
समापन समारोहका मुख्य अतिथि: Mukesh Kuwar
(अध्यक्ष, सुद्धोधन गाउँपालिका खेलकुद विकास समिति) रहनुभएको थियो। उहाँले खेलकुदले विद्यार्थीको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सहभागी सम्पूर्ण विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमको अध्यक्षता: Choodamani Dumre
(Executive Director, Dream Vision School of Pharsatikar) ले गर्नुभएको थियो।
कार्यक्रम सञ्चालन रुपा पराजुली (प्राचार्य) ले गर्नुभएको थियो भने स्वागत मन्तव्य चन्दा आचार्य (School Incharge) ले राख्नुभएको थियो।
विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद।
Run • Rise • Radiate — Let the spirit of sports continue to inspire us!
07/03/2026
🏃♂️🏃♀️ Run • Rise • Radiate 🏃♀️🏃♂️
आज Run Rise Radiate थिम अन्तर्गत 100m दौड प्रतियोगिता (Boys & Girls – Level 2, Level 3, Level 4) तथा 200m Boys – Level 4 प्रतियोगिता त्यसै गरि Level 4 kho kho प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
विद्यार्थीहरूले उत्साह, अनुशासन र खेलप्रतिको जोशका साथ सहभागिता जनाउँदै आफ्नो क्षमता र प्रतिभा प्रदर्शन गरेका छन्। खेलमार्फत स्वास्थ्य, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्ने हाम्रो प्रयासमा सबै विद्यार्थीहरूको सक्रिय सहभागिता प्रेरणादायी रह्यो।
सबै सहभागी विद्यार्थीहरूलाई हार्दिक बधाई तथा विजेताहरूलाई विशेष शुभकामना। 🎉🏅
Dream Vision School of Pharsatikar
Encouraging Talent, Building Confidence. 🌟
07/03/2026
🏃♂️🏃♀️ Run • Rise • Radiate 🏃♀️🏃♂️
आज Run Rise Radiate थिम अन्तर्गत 100m दौड प्रतियोगिता (Boys & Girls – Level 2, Level 3, Level 4) तथा 200m Boys – Level 4 प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
विद्यार्थीहरूले उत्साह, अनुशासन र खेलप्रतिको जोशका साथ सहभागिता जनाउँदै आफ्नो क्षमता र प्रतिभा प्रदर्शन गरेका छन्। खेलमार्फत स्वास्थ्य, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्ने हाम्रो प्रयासमा सबै विद्यार्थीहरूको सक्रिय सहभागिता प्रेरणादायी रह्यो।
सबै सहभागी विद्यार्थीहरूलाई हार्दिक बधाई तथा विजेताहरूलाई विशेष शुभकामना। 🎉🏅
Dream Vision School of Pharsatikar
Encouraging Talent, Building Confidence. 🌟
07/03/2026
🏊♂️ Run • Rise • Radiate ✨
Dream Vision Sports Summit अन्तर्गत आज सम्पन्न पौडी प्रतियोगिता उत्साह, साहस र खेलभावनाले भरिएको प्रेरणादायी क्षण बन्यो। यस प्रतियोगितामा विद्यार्थीहरूले
🏊 50 m Free Style
🏊 100 m Free Style
🏊 25 m Backstroke
🏊 25 m Junior Free Style
जस्ता विधाहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमता, आत्मविश्वास र अनुशासन प्रस्तुत गरेका छन्। पानीको मैदानमा आज केवल प्रतिस्पर्धा मात्र भएन, त्यहाँ मेहनत, धैर्य, साहस र आत्मविश्वासको सुन्दर झल्को देखियो।
प्रिय विद्यार्थीहरू,
आज तपाईंहरूले पानीमा Run जस्तै गति,
चुनौतीहरूमाथि Rise हुने साहस,
र Dream Vision को सच्चा खेल भावना Radiate गर्न सफल हुनुभयो।
🏆 प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरू तथा विजेता र उपविजेताहरूलाई हार्दिक बधाई तथा शुभकामना।
तपाईंहरूको प्रयास र उत्साहले Dream Vision परिवारलाई अझ प्रेरणादायी बनाएको छ। 🌟