31/08/2025
हार्दिक बधाई!! नेपाल प्रहरीका प्रशिक्षण साथीहरू बुटवल आउँदा कार्यालयमा सम्पर्क गरि आफ्नो बधाई ग्रहण गर्नुहुँदै।यो तपाईको माया सधै रहिरहोस्😍😍
पाइलाहरू अगाडि बढिरहेछन्,तर गन्तव्य अझै टाढा छ।सपना छन् आँखाभित्र लुकेका,तर बाटोहरू धुलाम्य छन्, अपरिचित छन्।कसैले सोध्यो — "कहाँ जाँदैछौ त?"
मनले भने — "खै, आफैंलाई भेट्न।"यो यात्रा अरूलाई देखाउन होईन,आफ्नो वास्तविक छ्लाङ्ग बुझ्न हो। सबैको दिन आउँछ, हतार गरेर हुन्न । अरूलाई देखेर मात्र हुन्न । एकै पटक उति नै मात्रामा हावा भरेर एकै समयमा आकाशतिर छाडिएका बेलुनहरूले पनि फरक फरक उचाइ चुम्छन् । आफू अरू जस्तो नहुनु वा अरू आफू जस्तो नहुनु समस्या वा कमजोरी होइन । यो यथार्थता हो,तपाईं अझै निखारिनु छ!
#हार्दिक_बधाई!!हार्दिक बधाई!! नियुक्ति पत्र प्राप्त भएपछी हाम्रा धेरै बिध्यार्थीहरु र गुरुवर्ग समेत बधाई सम्मान कार्यक्रममा सहभागी हुन असफल भए ! आगामी कार्यक्रममा सहभागी हुन आग्रह समेत गर्दै साथीहरू बुटवल आउँदा कार्यालयमा सम्पर्क गरि आफ्नो बधाई ग्रहण गरिदिनुहुन हर्दिक अनुरोध गर्दछौं । आफुले अध्ययन गरेको संस्थाप्रतिको यो तपाईको मायाकै कारण मिति : २०८२/०५/१४ का दिन सन्ध्याकालिन समयमा केहिँ नेपाल प्रहरीका अ.स.ई. प्रशिक्षण साथीहरूको आकस्मिक आयोजनामा सम्मान गर्ने अवसर मिल्यो!! यो तपाईको माया सधै रहिरहोस्😍😍आउदा दिनमा अझै सफलता मिल्दै जाओस् साथै आगामी दिनमा सहकार्यको आह्वान समेत गर्दछौं !धन्यवाद सम्पुर्ण उपस्थित व्यक्तित्वहरुलाई ।
#सम्पुर्णलाई उर्जाशील कार्यशैली एवं उच्च मनोबल सहितको सफल कार्यकालको शुभकामना!! तपाईहरुको जिवनको यस महत्त्वपुर्ण सफलतामा #हामी_तिलोत्तमा_ईन्स्टिच्युट_सहयात्री हुन पाएकाेमा गौरवान्वित छाैं।हाम्रा सम्पुर्ण #विषय-विज्ञ #गुरुहरुको भूमिकाको र कुशल कर्मचारीवर्गकाे साथै सम्पुर्ण #उतिर्ण_मित्रहरूको_अध्ययन प्रतिको झुकाव एवं सक्रियतालाई विशेष धन्यवाद दिन चाहन्छौं।
***************************************
अझै अरु सम्पुर्ण मित्रहरू सम्पर्कमा आउनुहोला है अब हुँदा !!! !
अ.स.ई./अफिसर_क्याडेट/जवान/सैन्य नयाँ भर्ना कार्यक्रम सुचारु !!!
🇳🇵सशस्त्र प्रहरीको (A.S.I.)
🇳🇵सशस्त्र प्रहरीको ( #जवान)
🇳🇵नेपाल प्रहरीकाे जनपद तर्फको #प्रहरी_सहायक_निरीक्षक
🇳🇵नेपाल प्रहरीकाे जनपद तर्फको ( #जवान)
🇳🇵नेपाल प्रहरीकाे प्राबिधिक तर्फको ( #जवान)
🇳🇵नेपाली सेना तर्फको ( #अफिसर_क्याडेट)
🇳🇵नेपाली सेना तर्फको ( #सैन्य)
9857076556 / 9857036556 / 9817556556