22/07/2026
गणित र विज्ञान विषयमा लुम्बिनी प्रदेश मै सर्वोत्कृष्ट नतीजा लिए बापत सामाजिक विकास डिभिजन कार्यालय रुपन्देही बाट प्राप्त ल्यापटप विज्ञान तथा गणित विभागलाई हस्तान्तरण गर्दै विद्यालयका प्रधानाध्यापक दिनेश थापा ।
- बधाई तथा शुभकामना । थप गुणस्तर अभिबृद्धिको शुभकामना