29/09/2016
Enjoy the limited offer.
दोब्बर पैसा back - प्रयोग जति, फिर्ता दोब्बर।
17124 डायल गरि नि:शुल्क सेवा सुचारु गर्नुहोस् र आफ्नो तोकिएको
दैनिक प्रयोग गर्नुपर्ने रकम थाहा पाउनुहोस् अनि उक्त रकम प्रयोग गरि त्यसको दोब्बर रकम बोनस स्वरुप फिर्ता पाउनुहोस्। प्राप्त रकम सोहि दिन राति १२ बजे सम्म एनसेल नेटवर्क भित्र कल, SMS, MMS र इन्टरनेट चलाउन प्रयोग गर्न सकिनेछ । थप जानकारी 17124 वा http://bit.ly/2dmOw8z मा।
अब आफ्ना साथीभाइ तथा आफन्तसँग अझ नजिकिएर यस चाडपर्वको दोब्बर मजा लिनुहोस्।