18/05/2025
Here at Toshi our Japanese language classes go far beyond textbooks. They offer students the unique opportunity to interact directly with experienced sensei from Japan, providing not just language instruction but deep cultural insights as well. With an interactive and practical teaching approach, our students build strong skills in speaking, writing, reading, and listening. These classes have proven to be highly effective, engaging, and productive for anyone serious about learning Japanese. Our goal is to make language learning lively, enjoyable, and grounded in real-world usage — so our students can build genuine connections with Japan and grow into confident, globally competitive individuals."
हामीले सञ्चालन गरिरहेका जापानी भाषा कक्षाहरू केवल पाठ्यक्रममा सीमित छैनन्। यी कक्षाहरूले विद्यार्थीहरूलाई जापानबाटै आएका अनुभवी ‘सेन्सेइ’ सँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर प्रदान गर्छन्, जसले भाषा मात्र होइन, संस्कृतिको गहिरो ज्ञान पनि दिलाउँछ। हाम्रो इन्टरेक्टिभ र व्यावहारिक शिक्षण पद्धतिले विद्यार्थीहरूलाई बोलचाल, लेखन, पढाइ र सुन्ने चारै पक्षमा दक्ष बनाउँछ। जापानी भाषा सिक्न चाहनेहरूको लागि यो कक्षा अत्यन्तै प्रभावकारी, उत्साहजनक र उत्पादनशील रहेको छ। हाम्रो लक्ष्य भाषा सिकाइलाई जीवन्त, रमाइलो र वास्तविक प्रयोगमा आधारित बनाउनु हो — ताकि हाम्रा विद्यार्थीहरू जापानसँग आत्मीय सम्बन्ध बनाउन सकून् र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बन्न सकून्।
Elevate your linguistic proficiency in Japanese
For expert instructors & consultation services
Join our community now!!!!!
071-534178, 9745444464, 9768339884
BUTWAL, RAJMARGA CHAURAHA
28/05/2024
26/05/2024
28/03/2024
25/03/2024