UBP Korean Bhasa class

UBP Korean Bhasa class "कसैलाई निःस्वार्थ सेवा गर्नु नै सबैभन्दा ठुलो धर्म हो"🥰🙏"Unite best possible"UBP🇰🇷

UBP Korean Bhasa class
27/06/2025

UBP Korean Bhasa class

खुसिको खबर ‼️🇰🇷कोरियाले थप ३ क्षेत्रमा कामदार लैजाने ।सन २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र शिपविल्डिङ्ग क्षेत्रब...
13/03/2024

खुसिको खबर ‼️🇰🇷
कोरियाले थप ३ क्षेत्रमा कामदार लैजाने ।

सन २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र शिपविल्डिङ्ग क्षेत्रबाट मात्र कामदार लादै गरेकोमा सन २०२४ देखि बन क्षेत्र, सेवा क्षेत्र र रुट ईन्डष्ट्री क्षेत्र समेत थप गरी उक्त क्षेत्रमा नेपालबाट कामदार लैजान र विगत बर्षको भन्दा सन २०२४ मा अझ बढी सख्यामा नेपाली कामदार कोरिया लैजाने व्यहोराको पत्राचार कोरिया सरकारबाट भएको बारे ईपिएस कोरिया शाखाको प्रेस विज्ञप्ती ।UBUBP Korean Bhasa class

22/02/2024

Manu special video Manu exam दिने साथीहरुको लागि important Xw है त पुरा भिडियो YouTube मा गएर हेर्नुहोला https://www.youtube.com/

2024 को उत्पादनमुलक क्षेत्र तर्फको परीक्षा तालिका र परीक्षार्थीले गर्नुपर्ने बिस्तृत जानकारी । अनिवार्य है त 🥰❤️
19/02/2024

2024 को उत्पादनमुलक क्षेत्र तर्फको परीक्षा तालिका र परीक्षार्थीले गर्नुपर्ने बिस्तृत जानकारी । अनिवार्य है त 🥰❤️

19/02/2024

Korean basic meaning 🥰🙏 पुरा भिडियो YouTube मा पनि छ गएर हेर्नुहोला 🥰like &share पनि गर्नुहाेला 🥰https://www.youtube.com/

सम्पूर्ण Meaning (रंग) को  हेर्नुहोला 🥰🙏like share and subscribe गर्न पनि नभुल्नहोला 🥰
19/02/2024

सम्पूर्ण Meaning (रंग) को हेर्नुहोला 🥰🙏like share and subscribe गर्न पनि नभुल्नहोला 🥰

unite best possible "UBP" Korean language class butwal 11 devinagar 🥰🙏❤️like share and subscribe गरेर जोडिनु हाेला है त 🥰❤️

18/02/2024

सम्पूर्ण मा नमस्कार 🙏
भोलि देखि सुरु हुन गहिरहेको EPS exam को परिक्षा दिनु हुने सम्पूर्ण साथि हरु लाइ धेरै धेरै सुभकामना साथै नआत्तिकन आफनो मनलाई चाहिं एकदम दरो बनाएर exam दिनुहोला EPS मात्र जीवन होइन् अरु धेरै बाटो हरु छन् जस्तो सुकै अवस्था र परिस्थिति सङ्ग जुध्न सक्ने मानिसले नै जीवन बुझेको हुनेछ okay BEST OFF LUCK all of you 🙌🥰

17/02/2024

Manu special video 🥰 पुरा भिडियो, चाहिं YouTube मा छ है 🥰 गएर पु्रा भिडियाे हेरेर प्रतिक्रिया दिनुहोला 🥰https://www.youtube.com/@followers

17/02/2024

Shout out to my newest followers! Excited to have you onboard! Ram Khanal, Chandra BC, Bed Bhattrai, Mukesh Kumar, Mukesh Shani, Rajkishor Sah, Ananta Pandey, अस्बिन सापकोटा, Amit Kumar, Amit GC, Aman Chhetri Kunwar, Magar Sudan, Ni Raj, Dee Psu Kc, Sōø Réê Tw, Nitish Pujari Nitish, Santosh Neupane, Mangal Rawat, Sunil Das, Akhilesh Raut, Madina Hasim, Ajmari Khatoon, Sabitra Khanal, Raushan Raj, Satyanarayan Mahato, Akbar Mansur

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when UBP Korean Bhasa class posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category