17/05/2026
Nepal Info Hub
Dear all heartily welcome to u in this page thanks so much for liked our page.
This page aims to deliver नेपाल तथा विश्वका latest news, नयाँ–नयाँ information, entertainment, education र useful updates सबैसम्म simple, reliable र timely रूपमा पुर्याउने हो। Our goal is to inform, educate and entertain.Thank you. the main aim of creating this page is help to the learner who eager to learn english language as well as latest updates about the loksewa questions answers thanks so much keep in touch.....
17/05/2026
16/05/2026
परराष्ट्र मन्त्रालयको Internship: Ministry of Foreign Affairs has announced a 8-week voluntary research internship programme on five different themes under the initiation of Minister Shisir Khanal & interested can apply for this.
16/05/2026
घरेलु उत्पादनलाई प्रमोसन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह, डीडीसीद्वारा उत्पादित चिज खाएको तस्बिर सार्वजनिक
सुकुम्बासी ब्यबस्थापनमा सरकारले लिएको पहल स्वागतयोग्य छ। देशभरको सुकुम्बासी समस्याको दिर्घकालिन समाधान हुन सक्यो भने त्यो आफैमा महत्वपूर्ण उपलव्धि हुनेछ।
24/04/2026
Mahabir Pun
24/04/2026
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
22/04/2026
प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले सरकार बन्नुअघि नै आवश्यक ठाउँमा मात्रै बजेट विनियोजन गर्ने जुन वाचा गरेका थिए, त्यसलाई पूरा गर्न केहीले रोक्न सक्दैन,सिवाय उनीहरूकै इच्छाशक्तिले बाहेक।
03/04/2026
सुपादेउराली माताको दिव्य आशीर्वादले तपाईंको दिन मंगलमय रहोस्।
आजको बिहान नयाँ आशा, सकारात्मक सोच र ऊर्जा लिएर आओस्।
माताको कृपाले मन स्थिर रहोस्,
कर्ममा दृढता बढोस्
र जीवनका हरेक प्रयास सफलतामा परिणत होऊन्।
विश्वास र शान्ति सधैं साथ रहोस्।
शुभ बिहानि ❤️🙏
29/03/2026
Breaking: नाबालिका लाई घरेलुु कामदार बनाउने एमाले नेत्री रेखा शर्मा लाई पक्राउ गरिएको छ ।😮
29/03/2026
विद्यार्थीहरूको समग्र सिकाइ र विद्यालय शिक्षाको मर्यादालाई प्राथमिकता दिँदै कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी सञ्चालन हुँदै आएका केही अतिरिक्त तयारी कक्षाहरू २०८३ वैशाख १ गतेदेखि बन्द गर्ने निर्णय गरिएको छ।
सम्बन्धित सबैमा जानकारीका लागि।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Butwal
Opening Hours
| Monday | 00:00 - 23:59 |
| Tuesday | 00:00 - 23:59 |
| Wednesday | 00:00 - 23:59 |
| Thursday | 00:00 - 23:59 |
| Friday | 00:00 - 23:59 |
| Saturday | 00:00 - 23:59 |
| Sunday | 00:00 - 23:59 |