Nepal Info Hub

Nepal Info Hub Dear all heartily welcome to u in this page thanks so much for liked our page.

This page aims to deliver नेपाल तथा विश्वका latest news, नयाँ–नयाँ information, entertainment, education र useful updates सबैसम्म simple, reliable र timely रूपमा पुर्‍याउने हो। Our goal is to inform, educate and entertain.Thank you. the main aim of creating this page is help to the learner who eager to learn english language as well as latest updates about the loksewa questions answers thanks so much keep in touch.....

17/05/2026
परराष्ट्र मन्त्रालयको Internship: Ministry of Foreign Affairs has announced a 8-week voluntary research internship progr...
16/05/2026

परराष्ट्र मन्त्रालयको Internship: Ministry of Foreign Affairs has announced a 8-week voluntary research internship programme on five different themes under the initiation of Minister Shisir Khanal & interested can apply for this.

घरेलु उत्पादनलाई प्रमोसन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह, डीडीसीद्वारा उत्पादित  चिज खाएको तस्बिर सार्वजनिक
16/05/2026

घरेलु उत्पादनलाई प्रमोसन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह, डीडीसीद्वारा उत्पादित चिज खाएको तस्बिर सार्वजनिक

26/04/2026

सुकुम्बासी ब्यबस्थापनमा सरकारले लिएको पहल स्वागतयोग्य छ। देशभरको सुकुम्बासी समस्याको दिर्घकालिन समाधान हुन सक्यो भने त्यो आफैमा महत्वपूर्ण उपलव्धि हुनेछ।

Mahabir Pun
24/04/2026

Mahabir Pun

थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
24/04/2026

थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी

प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले सरकार बन्नुअघि नै आवश्यक ठाउँमा मात्रै बजेट विनियोजन गर्ने जु...
22/04/2026

प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले सरकार बन्नुअघि नै आवश्यक ठाउँमा मात्रै बजेट विनियोजन गर्ने जुन वाचा गरेका थिए, त्यसलाई पूरा गर्न केहीले रोक्न सक्दैन,सिवाय उनीहरूकै इच्छाशक्तिले बाहेक।

सुपादेउराली माताको दिव्य आशीर्वादले तपाईंको दिन मंगलमय रहोस्।आजको बिहान नयाँ आशा, सकारात्मक सोच र ऊर्जा लिएर आओस्।माताको...
03/04/2026

सुपादेउराली माताको दिव्य आशीर्वादले तपाईंको दिन मंगलमय रहोस्।
आजको बिहान नयाँ आशा, सकारात्मक सोच र ऊर्जा लिएर आओस्।
माताको कृपाले मन स्थिर रहोस्,
कर्ममा दृढता बढोस्
र जीवनका हरेक प्रयास सफलतामा परिणत होऊन्।
विश्वास र शान्ति सधैं साथ रहोस्।
शुभ बिहानि ❤️🙏

Breaking: नाबालिका लाई घरेलुु कामदार बनाउने एमाले नेत्री  रेखा शर्मा लाई पक्राउ गरिएको छ ।😮
29/03/2026

Breaking: नाबालिका लाई घरेलुु कामदार बनाउने एमाले नेत्री रेखा शर्मा लाई पक्राउ गरिएको छ ।😮

विद्यार्थीहरूको समग्र सिकाइ र विद्यालय शिक्षाको मर्यादालाई प्राथमिकता दिँदै कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी सञ्...
29/03/2026

विद्यार्थीहरूको समग्र सिकाइ र विद्यालय शिक्षाको मर्यादालाई प्राथमिकता दिँदै कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी सञ्चालन हुँदै आएका केही अतिरिक्त तयारी कक्षाहरू २०८३ वैशाख १ गतेदेखि बन्द गर्ने निर्णय गरिएको छ।
सम्बन्धित सबैमा जानकारीका लागि।

Address

Butwal

Opening Hours

Monday 00:00 - 23:59
Tuesday 00:00 - 23:59
Wednesday 00:00 - 23:59
Thursday 00:00 - 23:59
Friday 00:00 - 23:59
Saturday 00:00 - 23:59
Sunday 00:00 - 23:59

Telephone

+97450258478

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Info Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nepal Info Hub:

Shortcuts

Share

Category