मुगुङह्वा इस्न्टिच्युट & मल्टि सर्भिस

मुगुङह्वा  इस्न्टिच्युट & मल्टि सर्भिस

Share

कोरियन भाषाको लागी नेपालकै ऊत्कृष्ट

19/06/2026

# #🌸 #हार्दिक_बधाई_तथा_शुभकामना 🌸
Industry परीक्षामा पहिलो स्थानमा नाम निकाल्न सफल हुनु भएकोमा Pariyar
लाई हार्दिक बधाई व्यक्त गर्दछौँ। 👏🎉
आगामी दिनहरूमा आवश्यक सम्पूर्ण प्रक्रिया छिटोभन्दा छिटो पूरा गरी कोरियातर्फ सफलतापूर्वक जानुहुनेछ भन्ने शुभकामना व्यक्त गर्दछौँ। 🇰🇷✈️
📢 साथै, #मुङ्गुवा_कोरियन_इन्स्टिच्युट मा नयाँ कक्षाहरू धुमधामका साथ सञ्चालन भइरहेका छन्।
9857073383/9867717667
आजै भर्ना भई आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
🙏 धन्यवाद 🙏

17/06/2026


16/06/2026

ाढ_9_गते_Congratulations
BK

14/06/2026

New admission open

11/06/2026

New admission open
9857073383

10/06/2026

मुगुङ्गवा कोरियन इन्स्टिच्युटका सन्चालक दिनेश सरको जन्मदिनको
🎂✨धेरै धेरै शुभकामना आदरणीय सर ❤️ ✨🎂
हजारौँ विद्यार्थीहरूको सपना पूरा गर्ने यात्रामा तपाईँले दिनुभएको ज्ञान, मेहनत र प्रेरणा शब्दमा बयान गर्न सकिँदैन। 🙏
एउटा शिक्षक मात्र होइन, हामी सबैको लागि मार्गदर्शक, अभिभावक र प्रेरणाको स्रोत बन्नुभएको छ। ❤️
तपाईँको मेहनतले धेरैको भविष्य उज्यालो बनेको छ, धेरै सपनाहरूले कोरियाको बाटो पाएका छन्। 🇰🇷✨
आजको दिनमा भगवानसँग यही प्रार्थना छ—तपाईँको जीवन सधैँ खुशी, स्वास्थ्य, सफलता र सम्मानले भरिपूर्ण रहोस्। 🙏
Happy Birthday Sir 🎉🎂
मुगुङ्गवा कोरियन इन्स्टिच्युट परिवारबाट धेरै धेरै शुभकामना ❤️

04/06/2026


मुगुङह्वा इस्न्टिच्युट & मल्टि सर्भिस
9857073383/9867717667
Basanta Dhakal

03/06/2026


मुगुङह्वा इस्न्टिच्युट & मल्टि सर्भिस
9857073383/9867717667
Susma Bagale Magar

03/06/2026


मुगुङह्वा इस्न्टिच्युट & मल्टि सर्भिस
9857073383/9867717667
Justin Pandey

29/05/2026


मुगुङह्वा इस्न्टिच्युट & मल्टि सर्भिस
9857073383/9867717667
Sabnam Lohar

Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Butwal
MURGIYA