Login Education Butwal

Login Education Butwal

Share

Login Technical Education

Photos from Login Education Butwal's post 29/04/2026

आज बुधबार गाेरखापत्रमा प्रकाशित लाेकसेवा अध्ययन सामाग्री :- २०८३ बैशाख १६

Photos from Login Education Butwal's post 28/04/2026

ASI Preparation class
Login Education Butwal
985-7039359

28/04/2026

नेपालमा चिया दिवश कहिलेदेखि मनाउन थालिएको हो ?

27/04/2026

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त !!

Photos from Login Education Butwal's post 27/04/2026

लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८०७-१३८१२/०८२-८३, (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. द्बितीय श्रेणी (अप्राविधिक), खरिदार पदको प्रथम चरणको परीक्षा कार्यक्रम

27/04/2026

🚀 Start Your BBS Journey with Experts!
📚 Business Statistics & Accounting
👨‍🏫 Experienced Teachers
📅 शुरुवात: 2083-01-20
📢 Admission Open – Hurry Up!
📞 Contact Now: 985-7039359

Photos from Login Education Butwal's post 26/04/2026

हाम्रो संस्था login education बुटवलको प्यारो विद्यार्थी भाई Shiva Chai संग आज धेरै लामो समयपछि सम्पर्क भयो। भाइले नेपाल आर्मी सैन्य पदको जागिर खाएर नौ महिना तालिम पनि सकिसकेको रहेछन्। मलाई लागिरहेको थियो के भयो होला भनेर भाइ सम्पर्कमा आएको थिएनन् म चिन्तित थिए। तर आज भाइसँग एक्कासी कुरा भयो। भाइको फोटोहरु देख्न पाए साह्रै खुसी लाग्यो। हार्दिक बधाई प्यारो भाइलाई ।

26/04/2026

मावि प्रथम लिखित परीक्षामा सहभागी 38124
Pass: 11236
२९.४७% पास

25/04/2026

नागढुङ्गा सुरुङमार्गको लम्बाई कति रहेको छ ?
#बागमती_पाँचौ_२०८३

25/04/2026

महामारी वा अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण विद्यालयको शैक्षिक सत्र परिवर्तन गर्नुपर्दा कसले गर्न सक्ने व्यवस्था शिक्षा नियमावली, २०५९ मा रहेको छ ?
A. स्थानीय तह
B. शिक्षा विकास तथा समन्वय इकाइ
C. नेपाल सरकार, मन्त्रिपरिषद्
D. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Butwal
32900

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Sunday 06:00 - 20:00