अतालिएको जिन्दगी

अतालिएको जिन्दगी ॐ नमह शिवाय fb.com/stars

09/03/2026

प्रतिनिधिसभा निर्वाचन २०८२ — प्रत्यक्ष तर्फका १६५ क्षेत्रको अन्तिम नतिजा: 😮🔥
🔔 घण्टी : १२५ सिट
🌳 रुख : १८ सिट
☀️ सूर्य : १० सिट
⭐ तारा : ७ सिट
🟤 माटो (श्रम संस्कृति पार्टी) : ३ सिट
हलो (राप्रपा) : १ सिट
👤 स्वतन्त्र : १ सिट
📊 जम्मा : १६५ सिट

16/01/2026
हिजो निधन भएका गायक, नायक तथा ईन्डियन आईडलको तेस्रो संस्करण बिजेता प्रशान्त तामाङ्गको अन्तिम संस्कारको लागीवहाँको जन्मस्...
12/01/2026

हिजो निधन भएका गायक, नायक तथा ईन्डियन आईडलको तेस्रो संस्करण बिजेता प्रशान्त तामाङ्गको अन्तिम संस्कारको लागीवहाँको जन्मस्थल दार्जिलिङमा लैजादै गर्दा भारतको बागडोरा एयरपोर्टमा देखिएको हृदयस्पर्सी दृश्

12/01/2026

दिन–रात अरूकै चिन्तामा
आफूलाई बिर्सेर हिँड्ने मान्छे
अन्त्यमा “बेवकुफ” कहलिन्छ,
र कदर होइन, उपेक्षा पाउँछ।

12/01/2026

यहाँ साँचो भावना होइन,
फाइदा हेरेर सम्बन्ध तोलिन्छ।
माया गहिरो भयो भने
त्यही माया नै दोष बनाइन्छ।🤦‍♀️

12/01/2026

संसार अचम्मको मात्र होइन, निष्ठुरी पनि रहेछ।
माया गर्नेको माया कमजोरी ठानिन्छ,
सधैँ सुख दिन खोज्ने मान्छे
आवश्यक परुन्जेल मात्रै सम्झिन्छ।

दिन–रात अरूकै चिन्तामा
आफूलाई बिर्सेर हिँड्ने मान्छे
अन्त्यमा “बेवकुफ” कहलिन्छ,
र कदर होइन, उपेक्षा पाउँछ।

यहाँ साँचो भावना होइन,
फाइदा हेरेर सम्बन्ध तोलिन्छ।
माया गहिरो भयो भने
त्यही माया नै दोष बनाइन्छ।🤦‍♀️

06/12/2025

जस्ले मलाई गलत सोच्दछ उसँग म कुनै गुनासो गर्दिन किनकी जस्को जती बुझ्ने र सोच्ने क्षमता हुन्छ उस्ले तेती नै बुझ्दछ ।

12/09/2025

१ - संसद विघटन गरौं।
२ - संविधान संसोधन गरौं ।
३ - प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति
४ - प्रदेश खारेज ।
५ - रास्ट्रिय सभा खारेज ।
६ -भ्रष्ट्राचारिहरूलाइ कार्वाही र तिनको सम्पत्ति राष्ट्रियकरण
७- नेताका भागबण्डा लाग्ने संबैधानिक नियुक्ति खारेज ।
८ - दलका भातृ संघ संगठन खारेज ।
९ - खानि उत्खनन , उधोग स्थापना , बिधुत उत्पादन गरेर देशमै रोजगारि ।
१०- स्कुल , कलेज , सुबिधा सम्पन्न अस्पताल स्थापित शहरमा होइन रित्तिन लागेका पहाडहरूमा स्थापना गरौ ।
११- सडक बनाउदा माटोमा कालोपत्रे होइन स्तरिय पिच गरौ
१२- नेपाल प्राकृतिक सुन्दरताले भरिपुर्ण देश हो पर्यटक भित्र्याउन लागि परौं ।
१३- विदेशीका गुलाम बन्न बन्द गरौ ।
१४ - धर्मका नाममा राजनिती बन्द गरौ, नेपाल चार जात छत्तीस बर्णको साझा फुलबारि हो भन्ने नबिर्सौ ।
सहि नियत राखौ देशले छिट्टै काचुलि फेर्नेछ ।
#

03/09/2025

रात भरी निन्द्रा लाग्दैन भन्छौ!!
जिम्मेवारी ले अड्कायो कि
प्रेम मा पर्येउ।।।

03/09/2025

पूरा गर्न नसक्दा त यो जिम्मेवारी को भारी ले झन् झन् गलाउँदो रहेछ♥️

Address

12
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when अतालिएको जिन्दगी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share