Ramapur Secondary School

Ramapur Secondary School Ramapur Model Secondary School
Sainamaina-6, Colony, Rupandehi

रामापुर मा वि आज रामापुर बाल क्लबको आयोजना मा बाल क्लब, रेडक्रस र स्काउट का बिद्यार्थीहरु र शिक्षक कर्मचारीहरु द्वारा फु...
21/08/2026

रामापुर मा वि आज रामापुर बाल क्लबको आयोजना मा बाल क्लब, रेडक्रस र स्काउट का बिद्यार्थीहरु र शिक्षक कर्मचारीहरु द्वारा फुलबारी मा गोडमेल गरि सयपत्री फुलका बिरुवाहरु रोपण गर्ने कार्यक्रम अत्यन्तै उत्साहजनक रुपमा सम्पन्न भयो । पुष्परोपणमा सहभागी सबैलाई धेरै धेरै धन्यवाद !!!

रामापुर मा वि मा आज ईको क्लबद्वारा वातावरण र सरसफाइ सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । सहभागी सबैलाई धेरै धेरै...
21/08/2026

रामापुर मा वि मा आज ईको क्लबद्वारा वातावरण र सरसफाइ सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । सहभागी सबैलाई धेरै धेरै धन्यवाद !!!

HM Practical Class 11Group A
21/08/2026

HM Practical
Class 11
Group A

21/08/2026
रामापुर मा वि मा आज अतिरिक्त क्रियाकलाप अन्तरगत कक्षा ११/१२ स्तरीय र कक्षा ९/१० स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भ...
21/08/2026

रामापुर मा वि मा आज अतिरिक्त क्रियाकलाप अन्तरगत कक्षा ११/१२ स्तरीय र कक्षा ९/१० स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा कक्षा ११/१२ तर्फ
प्रथम: धर्मराज जैसी
द्वितीय: तिर्सना बसेल
तृतीय: सिर्जना विक
कक्षा ९/१०तर्फ
प्रथम: सुनिशा पाण्डे
द्वितीय: जिविका पन्त
तृतीय: एलिन पोखरेल
कक्षा ६-८ स्तरीय हाजिरी जवाफ तर्फ

प्रथम:
युवराज घिमिरे
निरज गिरि
कुशल नेपाली

द्वितीय:
बसन्त भट्टराई
बिबेक ढकाल
प्रतिक पौडेल

तृतीय:
शुभम भुसाल
प्रतिक पन्थी
बिशेष घिमिरे

पुरस्कृत सबैलाई हार्दिक बधाई साथै सहभागि सबैलाई धेरै धेरै धन्यवाद !!!

रामापुर मा वि का पुर्व अध्यक्ष तथा सैनामैना न पा वडा नं ८ का अध्यक्ष बुद्धिराम चौधरी सर कि ममतामयी माता अनारकलि चौधरी को...
19/08/2026

रामापुर मा वि का पुर्व अध्यक्ष तथा सैनामैना न पा वडा नं ८ का अध्यक्ष बुद्धिराम चौधरी सर कि ममतामयी माता अनारकलि चौधरी को निधनको खबरले मर्माहत बनाएको छ। दिवंगत आमा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ ।
साथै शोकाकुल बुद्धिराम चौधरी सर लगायत सम्पूर्ण परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछौ प्रअ कृष्णप्रसाद पौडेल एवं रामापुर मा वि परिवार ।

रामापुर मा वि मा आज नर्सरी देखि कक्षा एक सम्मका अभिभावकहरुको भेला सम्पन्न सहभागी सबैलाई धेरै धेरै धन्यवाद !!!
19/08/2026

रामापुर मा वि मा आज नर्सरी देखि कक्षा एक सम्मका अभिभावकहरुको भेला सम्पन्न
सहभागी सबैलाई धेरै धेरै धन्यवाद !!!

Hotel Management PracticalClass 12-MgmtGroup B
18/08/2026

Hotel Management Practical
Class 12-Mgmt
Group B

रामापुर मा वि को विद्यालय ब्यबस्थापन समितिका लागि अभिभावकज्यूहरु बाट सर्वसम्मत रुपमा दुई जना महिला सदस्य र दुई जना खुला ...
18/08/2026

रामापुर मा वि को विद्यालय ब्यबस्थापन समितिका लागि अभिभावकज्यूहरु बाट सर्वसम्मत रुपमा दुई जना महिला सदस्य र दुई जना खुला सदस्य गरि चार जना सदस्यहरु छनौट हुनुभएको छ।
छनौट भएका तपशिलका सदस्यज्यूहरुलाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना !!!
तपशिल
सदस्य: डिलाकुमारी पोखरेल
सदस्य: सुमन घिमिरे
सदस्य: जस्मिना भण्डारी
सदस्य: लक्ष्मी खनाल

पर्रोहा परमेश्वर बोलबम धाममा आज स्वयंसेवक को रुपमा खटेका रामापुर मा वि का बाल क्लब, स्काउट र रेडक्रस मा आबद्ध बिद्यार्थी...
17/08/2026

पर्रोहा परमेश्वर बोलबम धाममा आज स्वयंसेवक को रुपमा खटेका रामापुर मा वि का बाल क्लब, स्काउट र रेडक्रस मा आबद्ध बिद्यार्थीहरु लाई धेरै धेरै धन्यवाद ।

Address

Butwal

Telephone

+97771505161

Website

Alerts

Be the first to know and let us send you an email when Ramapur Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category