Manmohan English boarding school belatari nawalparasi

Manmohan English boarding school belatari nawalparasi Your (This) school gives good and behavior changeable education.

"तपाईको चित्त नबुझे हामीसंग सम्पर्क गर्नुहोस्,चित्त बुझे प्रचार (हाम्रो) गर्नुस्।"
"यहॉ पूर्ब प्राथमिक देखि प्राथमिक सम्मको अध्ययन अध्यापनको ब्यवस्था छ।"
"घरायसी वातावरणमा ३२ बर्ष अनुभवीय शिक्षकको निर्देशनमा तालीम प्राप्त,उच्च शिक्षा प्राप्त शिक्षक-शिक्षिका द्वारा गुणस्तरीय शिक्षा ,गुणस्तरीय ब्यवहार परिवर्तनमा जोड दिने शिक्षा प्रदानको हाम्रो प्रतिवद्धता।"
"३ बर्ष माथिका बालबालिकालाई भर्ना गरी ३महि

ना भित्र उसको ब्यवहारमा परिवर्तनको हाम्रो प्रतिवद्धता।"
"यो बिद्यालय आबाशीय किसिमको बिद्यालय हो।यहॉ स-साना बालबालिकालाई आबाशीय रुपमा राख्ने ब्यवस्था गरिन्छ।"
"हामीलाई विश्वास गरी एक चोटी गुणस्तरीय सेवाको मौका दिनुहोस् हामी तपाईको विश्वासको विश्वसघात गर्दैनौ। धन्यवाद!

आज शुक्रबार लक्ष्मी माता जीको पूजा अराधनाको दिन
07/10/2023

आज शुक्रबार लक्ष्मी माता जीको पूजा अराधनाको दिन

आज शुक्रबार सन्तोषी माता जीको पूजा अराधनाको दिन
07/10/2023

आज शुक्रबार सन्तोषी माता जीको पूजा अराधनाको दिन

भारतीय दलाल रेफ्रीले जबर्जस्ती नेपाली खेलाडी एरीलाई  क्याच आउट दियो।
05/10/2023

भारतीय दलाल रेफ्रीले जबर्जस्ती नेपाली खेलाडी एरीलाई क्याच आउट दियो।

भारतीय दलाल रेफ्रीले भारतीय खेलाडी लेग आउट हुदा ,आउट दिएन यसरी दुई वटा गल्ती गरी नेपाललाई हराएको हो।
05/10/2023

भारतीय दलाल रेफ्रीले भारतीय खेलाडी लेग आउट हुदा ,आउट दिएन यसरी दुई वटा गल्ती गरी नेपाललाई हराएको हो।

आज बुधबार श्रीगणेश जीको पूजा अराधनाको दिन
04/10/2023

आज बुधबार श्रीगणेश जीको पूजा अराधनाको दिन

आज मंगलवार महाबली हनुमान जीको पूजा अराधनाको दिन
03/10/2023

आज मंगलवार महाबली हनुमान जीको पूजा अराधनाको दिन

आज सोमबार देवोका देव महादेव  जीको पूजा अराधनाको दिन
02/10/2023

आज सोमबार देवोका देव महादेव जीको पूजा अराधनाको दिन

आज रविवार सूर्य भगवान को पूजा अराधनाको दिन
01/10/2023

आज रविवार सूर्य भगवान को पूजा अराधनाको दिन

आज गुरुवार श्रीहरि विष्णु जीको पूजा अराधनाको दिन
28/09/2023

आज गुरुवार श्रीहरि विष्णु जीको पूजा अराधनाको दिन

04/06/2023

ए मूर्ख नेता भारत र चीनको मुख ताकेर कहिले नि देश बन्दैन।तसर्थ भारत र चीनको भ्रमण बन्द गर र पहिले आत्मनिर्भर बन।हेर तिनीहरू झुक्छन्

Address

Pratappur 4 Belatari
Butwal

Telephone

9847255941

Website

Alerts

Be the first to know and let us send you an email when Manmohan English boarding school belatari nawalparasi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Manmohan English boarding school belatari nawalparasi:

Shortcuts

Share

Category