09/11/2024
जरुरी सूचना
पुराना आंशिक तथा ग्रेडवृद्वि परीक्षार्थीहरु ( रजिष्ट्रेशनको सुरुको दुई अंक ५६ देखि ७७ सम्म भएका) लाई कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम भर्नका लागि अन्तिम एकपटकका लागि अवसर प्रदान गरिएको सम्बन्धी सूचना ।
- फाराम भर्ने र शुल्क जम्मा गर्ने : २०८१/०८/२७ गतेभित्र,
- online Entry : २०८१/०८/०१ देखि ऐ.मसान्तसम्म,
- बोर्डमा फाराम बुझाउने : २०८१/०९/०२ गतेभित्र,
- परीक्षा आवेदन शुल्क : रु.१०००/- प्रति खण्ड,
- प्रयोगात्मक बिषयमात्र बांकी रहेका परीक्षार्थीहरुले समेत
तोकिएको समयभित्रै फाराम भर्नुपर्ने,
- अतिरिक्त बिषयको परीक्षा दिन चाहने परीक्षार्थीले (कक्षा ११ र १२ मा बढीमा १००/१०० पुर्णाङ्क गरि कुल २०० पुर्णाङ्क) समेत परीक्षा आवेदन फाराम भर्न पाउने,
- परीक्षार्थीहरु पुरानो पाठ्यक्रमअनुसार परीक्षामा सहभागी हुनुपर्ने,
- परीक्षा केन्द्र र समय तालिका पछि प्रकाशित हुने।
Plz contact for detail Pushpa sir
9857030090 ,9821331311
03/03/2022
Congratulations Ajay Kshetri, Bishal Bhusal and Rekha Gupta scoring 3rd position in District Level Inter School Quiz Competition 2078.
06/02/2022
माता सरस्वतीले सबैको उत्तरोत्तर प्रगति गरुन 🙏
17/01/2022
जरुरी सूचना:
कक्षा १२ का सम्पूर्ण विद्यार्थीहरु नियमित/ग्रेड वृद्धि/ आंशिक(रजिष्ट्रेशन नम्बर ७१ वा सो भन्दा माथीबाट सुरुभएका )लाई यो सूचना छ कि NEB final examination form यही माघ १० गते सम्म आफ्नो सम्पूर्ण dues haru clear गरी नबिर्सी अनिवार्य परीक्षा form भर्न सूचना गर्दछु। अन्य जानकारीको लागि
Office ko number 071438044 मा बिहान ११ बजे बाट बेलुका ३ बजे सम्म संपर्क गर्नु होला। form भर्न छुटे विद्यालय जिम्मेवार हुने छैन।
12/01/2022
जरुरी सूचना ।।
सम्पूर्ण सर मेडम , कक्षा ११ र १२ का विद्यार्थीहरुलाई यो सूचना छ कि
नेपाल सरकार र स्थानीय सरकारको निर्णय अनुसार
कोविडको बढदो संक्रमणलाई रोक्नको लागि आज २०७८ पौष २८ गते बुधबारबाट माघ १५ गते (बीचमा अर्को सूचना नआए) सम्म सम्पूर्ण कक्षाहरु उही साविककै रुटिन अनुसार अनलाइन मार्फत हुने जानकारी गराउँदछु।
आफ्नो रुटिन अनुसारको अनलाइन कक्षालाई असरदार र उपयोगी मुलक बनाइ लिनहुन सम्पूर्ण सर मेडमलाई अनुरोध छ।
यस समयमा कलेजको कार्यालय खुला रही अन्य प्रशासनिक कामहरू यथावत हुनेछ।
सबैजना कोविड संकमन बाट सुरक्षित रहनु होला।
- प्राचार्य
05/11/2021
तिहारको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।।
28/09/2021
The moments after final exam of class 12
12/09/2021
कक्षा १२ को परिक्षामा सहभागी विद्यार्थी लाई खोप सम्बन्धी सूचना
09/09/2021
नेपाली महिलाहरूको महान चाड हरितालिका ( तीज) को पावन अवसरमा सम्पूर्ण अामा, दिदी बहिनीहरुलाइ सुख, शान्ती, समृद्धि ,दिर्घायु तथा अटल सौभाग्यकाे मंगलमय शुभकामना व्यक्त गर्दछौ।
29/08/2021
It is notified that there will be no online classes tomorrow bhadra 14 Monday on the occasion of auspicious SHREE KRISHNA JANMA ASTHAMI.