13/04/2023
नयाँ वर्ष २०८० को हार्दिक शुभकामना
A best institution of province no 5
13/04/2023
नयाँ वर्ष २०८० को हार्दिक शुभकामना
03/04/2023
हार्दिक बधाई
आवाज वचत तथा ऋण सहकारी संस्थाले सहकारी स्थापना दिवसका अवसरमा आयोजना गरेको अन्तर मा.वि. जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा यस मणिमुकुन्द कलेज कक्षा ११ की छात्रा अनुपा ज्ञवालीले तृतीय स्थान प्राप्त गरेकामा हार्दिक बधाई ज्ञापन गर्दछौँ।
12/11/2022
कक्षा १२ सकेका केही विद्यार्थीहरूले इन्जिनियरिङ पढ्न नेपाली विषयमा C ल्याउनेपर्ने IOE को प्रावधान।
Physics, Chemistry, Math जस्ता विषयमा राम्रो ग्रेड ल्याए पनि नेपालीमा C ग्रेड ल्याउनुपर्ने नियम ।
18/09/2022
लुम्बिनी वचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा मणिमुकुन्द कलेजकी छात्रा अनुपा ज्ञवालीले द्वितीय स्थान प्राप्त गरेकामा हार्दिक बधाई।
14/09/2022
लेखक, समालोचक शालिकराम पौड्याल: कार्यक्रम शब्द शिविरमा II Shabda Shibir II Episode-47 लेखक, समालोचक शालिकराम पौड्याल: कार्यक्रम शब्द शिविरमा II Shabda Shibir II Episode-47
17/08/2022
# हार्दिक बधाई मणिहरूलाई #
अब्बल नतिजामा स्थिरता, उत्कृष्टतामा निरन्तरता
वातावरण तथा सामाजिक रूपान्तरणका लागि युवा संस्थाको आयोजनामा सम्पन्न सामुदायिक र संस्थागत विद्यालयको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा मणिमुकुन्द कलेज, बुटवलले प्रथम स्थान प्राप्त गरेको छ।
मणिमुकुन्द हरेक कुरामा प्रथम छ भन्ने कुरा पुन: प्रमाणित भएको छ। ज्ञान, व्यक्तित्व विकास र संस्कारमा यस क्षेत्रकै उत्कृष्ट संस्था मणिमुकुन्द कलेज।
# काग कराउँदै गर्छ पिना सुक्दै गर्छ #
मणिमुकुन्द कलेज बुटवलबाट +२ उत्तीर्ण छात्रा ज्योति केसी अमेरिकाबाट एनालग अन्तरिक्ष यात्रीको प्रमाण पत्र प्राप्त गर्न सफल पहिलो नेपाली नारी । सुन्नुहोस् उहाँको अनुभव ।
02/08/2022
प्रवेश परीक्षा सम्बन्धी सूचना
19/07/2022
Best wishes for your SEE result which is coming soon. Inquiry and information session opened in manimukunda college. Hurry Up!!
| Monday | 06:00 - 17:00 |
| Tuesday | 06:00 - 17:00 |
| Wednesday | 06:00 - 17:00 |
| Thursday | 06:00 - 17:00 |
| Friday | 06:00 - 17:00 |
| Sunday | 06:00 - 17:00 |