Ghimire Books and Stationery

Ghimire Books and Stationery We are located at Nayamil, Purano Sadak Chok. Books schools and boardings and all stationery product

नव वर्ष २०८२ सालको पावन अवसरमा देश विदेशमा रहनु हुने सम्पुर्ण आमाबुबा ,दाजुभाई ,दिदिबहिनी , ईष्टमित्रहरूमा सु-स्वास्थ्य ...
13/04/2025

नव वर्ष २०८२ सालको पावन अवसरमा देश विदेशमा रहनु हुने सम्पुर्ण आमाबुबा ,दाजुभाई ,दिदिबहिनी , ईष्टमित्रहरूमा सु-स्वास्थ्य तथा दिर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छु । आगामी दिन शुभ रहोस् ।
जय नेपाल 🇳🇵

२०८१ साल नया शैक्षिकसत्र का सम्पुण स्कुलका किताबहरु साथै सम्पुर्ण स्टेशनरी सामाग्रीका लागि हामीलाई सम्झनुहाेस , घिमिरे ब...
29/03/2024

२०८१ साल नया शैक्षिकसत्र का सम्पुण स्कुलका किताबहरु साथै सम्पुर्ण स्टेशनरी सामाग्रीका लागि हामीलाई सम्झनुहाेस ,
घिमिरे बुक्स एन्ड स्टेशनरी, फाेन न:- 984-0367078
पुरानाे सडक चाेक, नयामिल

आज मिति 2080 /11/02 गते सरस्वति पूजाकाे पावन अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाही जिल्ला साखा रुपन्देही काे तिलाेक्...
14/02/2024

आज मिति 2080 /11/02 गते सरस्वति पूजाकाे पावन अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाही जिल्ला साखा रुपन्देही काे तिलाेक्तमा नगर समिति तिलाेक्तमा मा आफ्नाे व्यवसाय गरेर बस्नु भएका सम्पुर्ण मित्रहरुबाट संकलित स्टेशनरी सामाग्रीहरु यसै नगरकाे तिलाेक्तमा 17 , मुडियारी बालकल्याण आधारभुत बिधालयका सम्पुर्ण विधार्थीहरुलाई सहयाेगार्थ हस्तान्तरण कार्यक्रम मा हामी व्यवसायी मित्रहरु,सबैकाे जय हाेस।

School books are now available!मोबाइल नम्बर :98403670789844760619नयाँमिल पुरानो सडक चोक, Dawn school नजिकै !आदरणीय अभिभा...
10/04/2023

School books are now available!
मोबाइल नम्बर :
9840367078
9844760619
नयाँमिल पुरानो सडक चोक, Dawn school नजिकै !

आदरणीय अभिभावक र प्यारा विद्यार्थीहरु।
हामीकहाँ Dawn Model academy , र Shanti Namuna Higher Secondary School का पुस्तकहरु उपलब्द छन।
हामीकहाँ पुस्तक तथा अन्य स्टेसनरी सामग्री लिन आउन सक्नुहुन्छ।

Dear parents and students,
School books for Dawn Model Academy School and Shanti Namuna School are now available!
Please call us and come to collect books and other stationary items.

नया शाल 2080 काे पात्राे उपलब्ध छ
29/01/2023

नया शाल 2080 काे पात्राे उपलब्ध छ

अब आइयो है ।आज देखि सेवा सुचारु।
09/10/2022

अब आइयो है ।आज देखि सेवा सुचारु।

23/09/2022

book upalavdha chha purano sadak chok nayamil mbl no 9840367078

Send a message to learn more

२०७९ साल नया शैक्षिकसत्र का सम्पुण किताबहरु उपलब्ध छन् समयमै अाफ्ना नानिबाबुका किताब लिन अाउनुहाेला  पुरानाे सडक चाेक,  ...
06/05/2022

२०७९ साल नया शैक्षिकसत्र का सम्पुण किताबहरु उपलब्ध छन् समयमै अाफ्ना नानिबाबुका किताब लिन अाउनुहाेला
पुरानाे सडक चाेक, नयामिल

23/03/2022

Address

Nayamil Purano Sadak Chok, Tilottama 4
Butwal
32903

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779840367078

Website

Alerts

Be the first to know and let us send you an email when Ghimire Books and Stationery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share