24/05/2026
Our School is the product of a forward-looking vision and mission.
24/05/2026
23/05/2026
Hands full of colors, hearts full of happiness ❤️
22/05/2026
“Leaf printing activity filled with colors, smiles, and imagination. 🌿✨”
19/05/2026
15/05/2026
विद्यार्थी नेतृत्व चयन कार्यक्रम २०८३/०१/२५ 🗳️
क्याप्टेन तथा उप-क्याप्टेन निर्वाचन कार्यक्रम सफलतापूर्वक सम्पन्न ।
कक्षा ८ का सुजल गुरुङ विद्यालय क्याप्टेन तथा कक्षा ७ की प्रतिमा श्रेष्ठ उप-क्याप्टेन पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । 🎉
साथै हाउस डिभिजन कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न भएको जानकारी गराइन्छ । 🏅
भोलिका सक्षम नेतृत्वकर्ताको सुन्दर शुरूवात । 🌟
27/04/2026
📢 Admission Open – Academic Session 2083🎓
बर्दघाट ईनलाईटेण्ड इङ्गलिस स्कूल मा PG (Play Group) देखि Grade 8 सम्म नयाँ भर्ना खुल्ला भएको जानकारी गराइन्छ।
🌟 Child-friendly learning environment
🌟 Experienced & dedicated teachers
🌟 Focus on quality education & discipline
🌟 Extra-curricular activities & skill development
🌟 Safe, caring and motivating atmosphere
📚 सीमित सिट – छिटो भर्ना गर्नुहोस्!
आफ्ना बालबालिकाको उज्ज्वल भविष्यको लागि सही रोजाइ—
बर्दघाट ईनलाईटेण्ड इङ्गलिस स्कूल
📞 सम्पर्क: 078-580396 / 9804489883
नवलपरासी (ब.सु.प.) अन्तर्गतका सम्पूर्ण पालिका प्रमुखहरूको बैठकबाट यही बैशाख १४ गतेदेखि शैक्षिक सत्र २०८३ विधिवत रूपमा सञ्चालन गर्ने निर्णय भएकोले, यस बर्दघाट ईनलाईटेण्ड इङ्गलिस स्कूलमा पनि सोहीअनुसार नयाँ शैक्षिक सत्रको पाठ्यक्रमअनुसार कक्षाहरू सञ्चालन हुने जानकारी गराइन्छ।
साथै, नयाँ विद्यार्थी भर्ना तथा नियमित विद्यार्थीहरूको अभिलेखीकरण कार्य बैशाख १४ गतेदेखि सञ्चालन हुने जानकारी गराइन्छ।
थप विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध छ।
धन्यवाद।
विद्यालय प्रशासन
बर्दघाट ईनलाईटेण्ड इङ्गलिस स्कूल
24/04/2026
Little hands, big creativity! 🌸✨
Beautiful clay art by our students. 🎨