Hamro लोक सेवा तयारी

Hamro लोक सेवा तयारी लोक सेवा आयोग ,विभिन्न संस्थान तथा शिक्षक सेवा सम्बन्धी सम्पुर्ण जानकारीको लागी Page लाई Like गारी जोडिनुहोला । 🙏 ( भुई मान्छे )

20/08/2026

पढ्न पर्यो है !! मोहनी का कुरा छोडेर।।।😂



20/08/2026

सपना ले न्याय पाएको दिन। कठिन यात्रा अनि विभिन्न उतारचढाव बिचमा पनि निरन्तर मिहिनेत र सङ्घर्ष ले सार्थकता पाएको यो अविस्मरणीय क्षण 💓।



゚viralシ

प्रदेश निजामती सेवा अन्तर्गतका  #अप्राविधिक, प्रशासन सेवा, प्रशासन समूह,  चौथो तह, प्रशासन/लेखा सहायक पदहरुको लिखित परीक...
20/08/2026

प्रदेश निजामती सेवा अन्तर्गतका #अप्राविधिक, प्रशासन सेवा, प्रशासन समूह, चौथो तह, प्रशासन/लेखा सहायक पदहरुको लिखित परीक्षाको #परीक्षा #भवन

⚫  #नतिजा_प्रकाशन सम्बन्धी सूचना। ✅©️ नेपाल राष्ट्र बैंक (सहायक निर्देशक/लेखापरिक्षण)
16/08/2026

⚫ #नतिजा_प्रकाशन सम्बन्धी सूचना। ✅
©️ नेपाल राष्ट्र बैंक (सहायक निर्देशक/लेखापरिक्षण)

२०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा म्यादी प्रहरीका रूपमा राष्ट्र सेवा गरेकी कपिलवस्तुकी २२ वर्षीय सालोनी पाण्डेले आफ्नो ...
16/08/2026

२०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा म्यादी प्रहरीका रूपमा राष्ट्र सेवा गरेकी कपिलवस्तुकी २२ वर्षीय सालोनी पाण्डेले आफ्नो अर्को सपना पनि पूरा गर्न सफल हुनुभएको छ। 'जहाँ रहे पनि, जसरी भए पनि राष्ट्र सेवक बन्ने' दृढ संकल्पलाई मेहेनत, अनुशासन र निरन्तर प्रयासले यथार्थमा बदल्दै लोकसेवा परीक्षामा पहिलो प्रयासमै ५८४ जना सफल उम्मेदवारमध्ये उत्कृष्ट ८औँ स्थान हासिल गर्नुभएको छ। म्यादी प्रहरीबाट स्थायी राष्ट्रसेवकतर्फको उहाँको यो प्रेरणादायी यात्राले हजारौँ युवालाई उदाहरण दिएको छ। हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

लोक सेवा आयोगले लोक सेवा आयोग नियमावली,२०७९ मा संशोधन गर्दै प्रवेश पत्र, वस्तुगत उत्तरपुस्तिका, विषयगत उत्तरपुस्तिका र O...
15/08/2026

लोक सेवा आयोगले लोक सेवा आयोग नियमावली,२०७९ मा संशोधन गर्दै प्रवेश पत्र, वस्तुगत उत्तरपुस्तिका, विषयगत उत्तरपुस्तिका र OMR ढाचामा संशोधन गरेको छ ।

 #प्रदेश_लोकसेवा_आयोग,  #गण्डकी प्रदेशको वि.नं. ७००५/२०८२-८३ (खुला), स्थानीय कृषि सेवा, सातौं तह, कृषि अधिकृत पदको बैकल्...
15/08/2026

#प्रदेश_लोकसेवा_आयोग, #गण्डकी प्रदेशको वि.नं. ७००५/२०८२-८३ (खुला), स्थानीय कृषि सेवा, सातौं तह, कृषि अधिकृत पदको बैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।

सरकारले हुलाकमार्फत् करिब १० हजार नागरिकलाई घरदैलोमै सेवा प्रदान गरेकाे छ । साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहद...
15/08/2026

सरकारले हुलाकमार्फत् करिब १० हजार नागरिकलाई घरदैलोमै सेवा प्रदान गरेकाे छ । साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी हुलाकमार्फत् ढुवानी गरेकाे छ ।

15/08/2026

पछ्यौरी तानी हजुरले हो लाने, नौमती बाँजा बझाउदै💙😌

LLB 1st year exam routine Republished
12/08/2026

LLB 1st year exam routine Republished

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Hamro लोक सेवा तयारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Hamro लोक सेवा तयारी:

Shortcuts

Share

Category