14/02/2023
हरेक भ्यालेन्टाइन डे तिम्रै सम्झनामा,तिम्रै अभावमा, बहिनी
जिम्निस्टी टन्डन Batch 2069/70 science
This page is official page associated to MESC(ManiMukunda Ex-Student Council) which was established in 2073B.S.
14/02/2023
हरेक भ्यालेन्टाइन डे तिम्रै सम्झनामा,तिम्रै अभावमा, बहिनी
जिम्निस्टी टन्डन Batch 2069/70 science
02/08/2020
सुदिनम् सुदिना जन्मदिनं तव । भवतु मङ्गलं जन्मदिनम् ॥
चिरंजीव कुरु कीर्तिवर्धनम् । चिरंजीव कुरु पुण्यावर्धनम् ॥
विजयी भवतु सर्वत्र सर्वदा । जगति भवतु तव यशगानम् ॥
Happy Birthday Sir
08/07/2020
Click the link for online enrollment : https://docs.google.com/forms/d/e/1FAIpQLSdbeQnzPPa9mtZ7GTyi2trD3wBitThhQaa_x52utfBnFza93g/viewform
05/07/2020
गुरुर ब्रह्मा गुरुर विष्णु गुरुर देवो महेश्वरः
गुरुः साक्षात्परब्रह्मा तस्मै श्री गुरुवे नमः
गुरु पुर्णिमाको शुभकामना ||
महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रश्नोत्तर कवितामा उल्लेखित:
“देखिन्छ ईश कुन मन्दिरमा पसेर?’
‘त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर।’
‘यस्तो रहस्यमय जीवन बुझ्नलाई,
जानू कहाँ? पढनु के? गुरु को बनाई?’
‘फुल्दो (खुल्दो) गुलाबबिच ज्ञान अनेक फुल्छन्
उद्यानमा बस गई सब तत्व खुल्छन्।’”
भनेझै गणितमा अल्जेब्रा र बिज्ञानमा न्युटोनको सिद्धान्त पढाउने मात्र नभएर आफू जली आरुलाई प्रकाश दिने सुर्य र कांडै कांडाको बिचमा पनि हाँस्न सिकाउने गुलाब जस्ता प्राकृतिक र जीवन जिउन मार्गदर्शन प्रदान गर्नुहुने ,सभ्यता र नैतीकताका पाठ सिकाउनुहुने गुरुहरुमा पनि
हार्दिक हार्दिक नमन:
19/04/2020
Happy Anniversary
Respected Sir..
13/04/2020
ॐ सर्वे भवन्तु सुखिन:
सर्वे सन्तु निरामया:
सर्वे भद्राणि पश्यन्तु
मा कश्चिद् दु:ख भाग्भवेत्।
नव बर्ष २०७७ सालको पावन अवसरमा हजुर लगायत सम्पूर्ण परिवारजन प्रति सु -स्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना |
नव वर्ष २०७७ को सबैमा शुभकामना
07/04/2020