DOS EPS TOPIK Ubt/Cbt Preparation Class

DOS EPS TOPIK Ubt/Cbt Preparation Class Good Knowledge Delivering Partner

सबैजनालाई शुभाबिहानी,आज देखि सन् २०२३ को लागि दक्षिण कोरियाले लैजाने कामदारको  इपिएस भाषा परीक्षाको मेनुफेक्चारिंगको लाग...
18/12/2023

सबैजनालाई शुभाबिहानी,
आज देखि सन् २०२३ को लागि दक्षिण कोरियाले लैजाने कामदारको इपिएस भाषा परीक्षाको मेनुफेक्चारिंगको लागि फर्म भर्न सकिने। फर्म भर्ने अवधी पौष ६ गतेसम्म भएकाले फर्म भर्न आउदा आवश्यक कागजात सहित हाम्रो कार्यालयमा उपस्थित हुनुहोला।
थप् जानकारीको लागि :
९८५७०५८७०७,९८६७५०७७००,९८६७२३२९४०,९८५७०५१८६८
मा सम्पर्क गर्न सक्नुहुनेछ।
सबै बिद्यार्थी साथीहरुलाई अग्रीम शुभकामना।

01/11/2023
संविधान दिवसको सम्पूर्णमा शुभकामना!!!
20/09/2023

संविधान दिवसको सम्पूर्णमा शुभकामना!!!

जिरो देखि ADVANCE लेवल सम्मको कोरियन भाषा तयारी कक्षाको लागि भर्ना खुल्यो !!!हामीकहाँ:-✅TOPIK लेवल पास गरेर अनुभव लिनु भ...
27/08/2023

जिरो देखि ADVANCE लेवल सम्मको
कोरियन भाषा तयारी कक्षाको लागि भर्ना खुल्यो !!!
हामीकहाँ:-
✅TOPIK लेवल पास गरेर अनुभव लिनु भएका प्रशिक्षक।
✅२० जनाको मात्र समूहमा पढाइने ।
✅DOS app Practice प्रत्यक विद्यार्थीहरुको लागि फ्री ।
✅TAB मार्फत अभ्यास।
✅Projector मार्फत अभ्यास।
✅हरेक हप्ता परीक्षा ।
✅निशुल्क पाठ्य सामाग्री।
टाढाबाट आउने विद्यार्थीहरुको लागि विशेष छुट।
साथै टाढाबाट आउने विद्यार्थीहरुको लागि होस्टेल तथा रुमको पनि व्यवस्था गरिन्छ ।
सम्पर्क
DOS कोरियन भाषा कक्षा
9867507700
9867232940
9857058707
बुटवल मिलनचोक रुपन्देही
सिद्धार्थ बैंकको पारी

भाद्र 10 गते देखि नयाँ कक्षा सञ्चालन हुँदै छ। समयमै सीट सुरक्षित गर्नुहोला । DOS कोरीयन भाषा कक्षा मिलनचोक बुटवल
22/08/2023

भाद्र 10 गते देखि नयाँ कक्षा सञ्चालन हुँदै छ।
समयमै सीट सुरक्षित गर्नुहोला ।
DOS कोरीयन भाषा कक्षा मिलनचोक बुटवल

21/08/2023

कोरियन भाषा UBT/CBT तयारिको निम्ति एक मात्र गन्तव्य .......
Call Us
9867507700
9857058707
9867232940

Free EPS TOPIK Online Exam link👇👇Rules :-1) link ओपन गरेको 50 मिनेट भित्र   हुनुपर्नेछ ।2) 1 पटक भन्दा धेरै submit गर्ने...
19/08/2023

Free EPS TOPIK Online Exam link👇👇
Rules :-
1) link ओपन गरेको 50 मिनेट भित्र हुनुपर्नेछ ।
2) 1 पटक भन्दा धेरै submit गर्नेको नाम मा समावेश गरिने छैन ।
3) Name, Address, Contact गलत भएमा नाम result बाट हटाइने छ ।
4) Results publish नहुदै प्रश्नलाई screenshot गरि बाहिर पोस्ट गर्नेको नाम results मा समवेश गरिने छैन ।
🙏🙏

Full Marks:- 50 Time:- 50 Minutes सम्पर्क:- 9867507700,9867232940 DOS कोरीयन भाषा कक्षा मिलनचोक बुटवल

नमस्कार !!!तपाईं हरुलाई कोरियन भाषा कक्षामा स्वागत छ।सम्पूर्ण कोरियन भाषा अध्ययन गर्न चाहाने तथा गर्दै गर्नु भएका विद्या...
18/08/2023

नमस्कार !!!
तपाईं हरुलाई कोरियन भाषा कक्षामा स्वागत छ।
सम्पूर्ण कोरियन भाषा अध्ययन गर्न चाहाने तथा गर्दै गर्नु भएका विद्यार्थीहरुको लागि एकदमै सहज तथा सरल तरिकाले अनलाइन तथा अफलाइन कक्षाहरू सञ्चालन भइरहेका छन्

Address

Milanchowk
Butwal
32900

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+97771531573

Alerts

Be the first to know and let us send you an email when DOS EPS TOPIK Ubt/Cbt Preparation Class posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to DOS EPS TOPIK Ubt/Cbt Preparation Class:

Shortcuts

Share