Arirangglobal

Arirangglobal All information about k culture k language n korea

सिमित सिटको लागी  भर्ना खुला Contact:📞 071-536162📱 9841491356Address: 📍 Tinkune, Butwal-11, Rupandehi, Nepal
29/07/2026

सिमित सिटको लागी भर्ना खुला
Contact:
📞 071-536162
📱 9841491356
Address: 📍 Tinkune, Butwal-11, Rupandehi, Nepal

📢 EPS-TOPIK Listening Files उपलब्ध 🇰🇷🎧प्रिय विद्यार्थीहरू,EPS-TOPIK तयारीलाई अझ प्रभावकारी बनाउन Listening Filesदुई भागम...
29/07/2026

📢 EPS-TOPIK Listening Files उपलब्ध 🇰🇷🎧
प्रिय विद्यार्थीहरू,
EPS-TOPIK तयारीलाई अझ प्रभावकारी बनाउन Listening Filesदुई भागमा उपलब्ध गराइएको छ।
📂 Part 1 (Lesson 1 – Lesson 30)
🔗 https://drive.google.com/drive/folders/1Kw5XDn0NTZgZltH12_Ao8AuExOLyn7eN?usp=sharing
📂 Part 2 (Lesson 31 – अन्तिम Lesson)
🔗 https://drive.google.com/drive/folders/1pkhBiPUncMZSuGyQ1-maunH7bNqmDfT5?usp=drive_link

🎧 नियमित रूपमा Listening अभ्यास गर्नुहोस्।
📥 आवश्यक सबै फाइलहरू डाउनलोड गरी आफ्नो तयारीलाई अझ बलियो बनाउनुहोस्।

📧 डाउनलोड गर्न समस्या आएमा आफ्नो नाम उल्लेख गरी यस इमेलमा सम्पर्क गर्नुहोस्:
[[email protected]]

Arirang Global Academy
Om's InnoVative korean

🚨 अत्यन्त जरुरी सूचना 🚨भोलिदेखि सुरु हुने EPS आवेदन प्रक्रियामा सहभागी हुने सम्पूर्ण परीक्षार्थीहरूको ध्यानाकर्षण गराइन्...
26/07/2026

🚨 अत्यन्त जरुरी सूचना 🚨

भोलिदेखि सुरु हुने EPS आवेदन प्रक्रियामा सहभागी हुने सम्पूर्ण परीक्षार्थीहरूको ध्यानाकर्षण गराइन्छ।

आवेदन गर्दा Sub Sector छनोट अत्यन्त महत्वपूर्ण हुने भएकाले आफूले रोज्न चाहेको Sub Sector को नाम, कोड तथा सम्बन्धित कामको प्रकृति बारे राम्रोसँग बुझेर मात्र छनोट गर्नुहोस्।

कुनै अन्योल वा जिज्ञासा भए आवेदन गर्नु अघि सम्बन्धित प्रशिक्षकसँग सम्पर्क गरी आवश्यक परामर्श लिनुहोस्।

सही Sub Sector छनोट गर्नुहोस्, सुरक्षित रूपमा आवेदन दिनुहोस्।

– धन्यवाद
https://www.facebook.com/share/p/1Bt3J5CKVt/

आरिराङ ग्लोबल एकेडेमीमाAdvanced  कोरियन भाषा तयारी कक्षामा भर्ना खुल्यो।📚 हाम्रा विशेषताहरू:✅ EPS-TOPIK विशेष तयारी✅ TOP...
23/07/2026

आरिराङ ग्लोबल एकेडेमीमा
Advanced कोरियन भाषा तयारी कक्षामा भर्ना खुल्यो।

📚 हाम्रा विशेषताहरू:

✅ EPS-TOPIK विशेष तयारी
✅ TOPIK विशेष तयारी
✅ बोलाइ, पढाइ, लेखाइ, सुन्ने तथा व्याकरण
✅ अनुभवी तथा दक्ष प्रशिक्षक
✅ सानो ब्याच • व्यक्तिगत ध्यान
✅ नवीनतम अध्ययन सामग्री
✅ सीमित सिट उपलब्ध

गोरखापत्र अनलाइनमा प्रकाशित सूचना अनुसार सन् २०२६ को प्रथम चरणको कोरियन भाषा परीक्षा (EPS-TOPIK, 2026) का लागि आवेदन फार...
21/07/2026

गोरखापत्र अनलाइनमा प्रकाशित सूचना अनुसार
सन् २०२६ को प्रथम चरणको कोरियन भाषा परीक्षा (EPS-TOPIK, 2026) का लागि आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

कोरिया जाने सपना देख्दै हुनुहुन्छ?अब त्यो सपनाको पहिलो कदम सही ठाउँबाट सुरु गर्नुहोस्।Arirang Global Academy, Butwal मा ...
20/05/2026

कोरिया जाने सपना देख्दै हुनुहुन्छ?
अब त्यो सपनाको पहिलो कदम सही ठाउँबाट सुरु गर्नुहोस्।
Arirang Global Academy, Butwal मा नयाँ Basic Korean Language Class सुरु भइसकेको छ। साथै Advanced Korean, EPS-TOPIK तथा TOPIK Preparation Classes पनि उपलब्ध छन्।
हामी २००७ देखि निरन्तर Korean भाषा मात्र सिकाउँदै आएको विश्वसनीय संस्था हौ। Korean भाषा सिक्न चाहने विद्यार्थीहरूका लागि Basic देखि Advanced level सम्म व्यवस्थित कक्षा सञ्चालन भइरहेको छ।

Classes Available For:

✅ Basic Korean Learners
✅ Advanced Korean Learners
✅ EPS-TOPIK Preparation
✅ TOPIK Preparation
✅ Korea जाने तयारी गरिरहेका विद्यार्थीहरू

सही भाषा, सही तयारी, सही मार्गदर्शन — Arirang Global Academy बाट।



यो चिठी ती सम्पूर्ण विद्यार्थीहरूको मनको आवाज हो, जसले यसपटकको EPS-TOPIK नतिजामा अपेक्षित सफलता पाउन सक्नुभएन। 😔        ...
13/05/2026

यो चिठी ती सम्पूर्ण विद्यार्थीहरूको मनको आवाज हो, जसले यसपटकको EPS-TOPIK नतिजामा अपेक्षित सफलता पाउन सक्नुभएन। 😔

उत्तीर्ण व्यक्तिहरूको नामावली: https://epsnepal.gov.np/uploads/files_video/files_1778502187.pdf
11/05/2026

उत्तीर्ण व्यक्तिहरूको नामावली:https://epsnepal.gov.np/uploads/files_video/files_1778502187.pdf

08/04/2026

📢 १०६ औँ TOPIK परीक्षा (मे १७, २०२६) आवेदन सूचना

१०६ औँ Korean Language Proficiency Test (TOPIK) आगामी आइतबार, मे १७, २०२६ मा सञ्चालन हुने भएकोले परीक्षा दिन इच्छुक सबैलाई आवेदन सम्बन्धी जानकारी यस प्रकार छः

🗓️ आवेदन मिति:
अप्रिल १३, २०२६ (सोमबार) बिहान १०:०० देखि
अप्रिल १६, २०२६ (बिहीबार) सम्म
• सीट संख्या पूरा भएमा आवेदन छिट्टै बन्द हुन सक्छ
• आवेदन अवधि पछि थप आवेदन स्वीकार गरिने छैन

📝 आवेदन गर्ने तरिका:
Online Application (*TOPIK Nepal को page मा लिंक प्रकाशित हुनेछ)
• आवेदन अप्रिल १३ सोमबार बिहान १०:०० बजेबाट मात्र खुल्नेछ
• सो समय भन्दा अगाडि आवेदन स्वीकार गरिने छैन

💰 आवेदन शुल्क:
TOPIK I (Level 1–2) = रु. ३,०००
TOPIK II (Level 3–6) = रु. ३,५००
• Registration confirmation mail प्राप्त भएपछि मात्र भुक्तानी गर्नु पर्नेछ

📅 परीक्षा मिति:
मे १७, २०२६ (आइतबार)

📍 परीक्षा केन्द्र:
St. Mary’s Secondary School, Jawalakhel, Lalitpur, Nepal

📢 नतिजा प्रकाशन मिति:
जुन २५, २०२६
🌐 www.topik.go.kr

📩 थप जानकारीका लागि:
[email protected]


OM’s Innovative Korean
TOPIK | EPS-TOPIK | Korean Language Preparation 🇰🇷https://www.facebook.com/share/p/18NcHYBWDJ/

Address

Tinkune
Butwal
00977

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779841491356

Website

Alerts

Be the first to know and let us send you an email when Arirangglobal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Arirangglobal:

Shortcuts

Share