20/08/2026
🚨 CEE Aspirants, अब तयारीलाई अझ serious बनाउने बेला!
📅 CEE Exam असोजको दोस्रो हप्ता हुन सक्ने सम्भावना छ।
⏳ Form Fill-up सकिन अब मात्र ११ दिन बाँकी!
त्यसैले आफ्नो तयारीलाई test गर्न हरेक शनिबार Apple Entrance मा Mock Test हुँदैछ। 📝🔥
Practice गरौँ, कमजोरी चिनौँ अनि CEE का लागि अझ confident बनौँ। 💯
ढिला नगर्नुहोस्, तयारी आजैदेखि अझ बलियो बनाउनुहोस्! 🚀
📍 Apple Entrance, Butwal