EPS - Korean Detail

EPS - Korean Detail This is offical page of EPS - KOREAN detail.

08/08/2023

जिन्दगी अनौठो छ । हामी केही लिएर आउँदैनौ तर पनि सबै कुराको लागि लड्छौ र अन्त्यमा सबै छाडेर केही नलिईकन जान्छौ।
:) Peace 🙏

03/08/2023

बरिष्ठ पत्रकार Deva Prakash Tripathi को फेसबुक पोष्टः
"भनिएकोछ, इसाईको जात हुँदैन । त्यसो हो भने इसाई बन्नेहरूले जातीय आधारमा तय गरिएको समानुपातिक र आरक्षणको सुबिधा पाउनुहुन्न।"

हिन्दु सामाजिक ब्यवस्थामा मात्र जात जातियता जस्तो बिकृति हुदै आएकोले यसलाई संवोधन गर्न भनेर सकारात्मक बिभेदको नीति हाम्रो संविधानले राखेको हो। अन्य धर्ममा यस्तो नहुने भएपछि ती धर्मावलम्बीहरूका निम्ति जात जातीय आरक्षण राख्नु संवैधानिक मनसायबिपरित हुन्छ। गैरहिन्दुले वा हिन्दु वा अन्य प्राकृतिक धर्म त्यागेर अन्य धर्म अँगालेकाहरूले जातीय आरक्षण वा जातीय सकारात्मक बिभेदको सुबिधा लिनु कसरी नैतिकता हुन्छ?
यसमा कानुनी संवैधानिक ब्याख्या हुन सर्बोच्चमा रिट दर्ता गराएर बदर गराउन सकिने हुन सक्छ।

Breaking: लाल बहादुर बिकले उच्च अदालतवाट सफाई पाएका छन्।
01/08/2023

Breaking: लाल बहादुर बिकले उच्च अदालतवाट सफाई पाएका छन्।

01/08/2023
31/07/2023

सबैजना तपाईं आफू जस्तो दयालु हुन्छन् भन्ने भ्रम नराख्नुहोस्।
:) Peace 🙏

30/07/2023

दुबइका शासक शेख मुहम्मद बिन रसिदको सन्देश !
दुबइका शासक शेख मुहम्मद बिन रसिदलाई भविष्य बारे सोधिएको एक प्रश्नमा उनको जवाफ यस्तो थियो : "मेरो हजुरबा उँट चढ्नु हुन्थ्यो, मेरो बा पनि उँट चढ्नु भयो, म मर्सिडिज चढ्छु, मेरो छोरा ल्यान्डरोभर चढ्छ र मेरो नाति पनि ल्यान्ड रोभर नै चढ्ने छ। तर मैले यो भन्नै पर्छ कि, मेरो पनातिले फेरि उँट नै चढ्नुपर्ने हुन्छ।"
"तपाईँको पनातिले उँट नै चढ्नुपर्ने कारण के होला?" शेख रसिदको जवाफ थियो: "कठिन समयले बलियो मानिस सिर्जना गर्छ, बलियो मानिसले सजिलो समय सिर्जना गर्छ, सजिलो समयले कमजोर मानिस सिर्जना गर्छ र कमजोर मानिसले कठिन समय सिर्जना गर्छ।"
धेरै मानिसहरू यो कुरा बुझ्दैनन, "हामीहरूले कठिन समय देख्यौँ, भोग्यौँ र छोराछोरीलाई सजिलो बनाउन कम्मर कसेर लाग्यौँ। तर हाम्रा छोराछोरी भने जीवनलाई सहज देखिरहेका छन् र स्वभावैले समस्या निम्त्याइरहेका छन्।"

Bitter Truth: संसर हाक्ने मान्छेहरु शहरको बोर्डिङ स्कुलमा होईन, गाउँको सरकारी स्कुलमा तयार हुन्छन्। किनभने, संसारका सबै ...
30/07/2023

Bitter Truth: संसर हाक्ने मान्छेहरु शहरको बोर्डिङ स्कुलमा होईन, गाउँको सरकारी स्कुलमा तयार हुन्छन्। किनभने, संसारका सबै ठुला मान्छेहरु सिम्पल ब्याकग्राउण्डबाट त्यो हाईटमा पुगेका हुन्। शहरको बोर्डिङ स्कुलले किताबको भारी बोक्न सिकाउँछ भने, गाउँको स्कुलमा पढ्नेले किताब मात्रै होइ, जीवन जीउँन पनि सिकेको हुन्छ। उनीहरुसँग Color has no gender सँग कुनै मतलब हुँदैन।

30/07/2023

Note: सन् २०२३ को कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा उत्तिर्ण भई सीप परीक्षा (Skill test) दिई बसेका व्यक्तिहरुले समेत यस क्षेत्रको परीक्षा आवेदन दर्ता गराउन सक्नेछन् ।

   िक्षा_असोजमा_हुने ।सीप बिलडिङ ( ship building) तर्फको कोरियन भाषा परीक्षाको आवेदन खुल्यो ।🇳🇵🇰🇷( कोटा 2500-3000 जति हु...
30/07/2023


िक्षा_असोजमा_हुने ।
सीप बिलडिङ ( ship building) तर्फको कोरियन भाषा परीक्षाको आवेदन खुल्यो ।🇳🇵🇰🇷
( कोटा 2500-3000 जति हुने)

सन् २०२३ को कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा उत्तिर्ण भई सीप परीक्षा (Skill test) दिई बसेका व्यक्तिहरुले समेत यस क्षेत्रको परीक्षा आवेदन दर्ता गराउन सक्नेछन् ।

25/07/2023

Korean meani.
- Korean Detail

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when EPS - Korean Detail posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share