25/05/2024
𝗖𝗹𝗮𝘀𝘀 𝗔𝗻𝗻𝗼𝘂𝗻𝗰𝗲𝗺𝗲𝗻𝘁
यस वर्षको लागि B.A.LL.B Entrance Preparation को नियमित कक्षा बिहानी शत्रमा भोलि जेष्ठ १३ गतेदेखि शुरू हुदैँछ ।
____________________________________
𝑳𝑬𝑨𝑫𝑰𝑵𝑮 𝑩𝑹𝑰𝑮𝑯𝑻 𝑴𝑰𝑵𝑫 𝑻𝑶 𝑻𝑯𝑬 𝑻𝑶𝑷
____________________________________
𝑨𝒑𝒑𝒍𝒚 𝑵𝒐𝒘. 𝑳𝒊𝒎𝒊𝒕𝒆𝒅 𝑺𝒆𝒂𝒕𝒔 𝑨𝒗𝒂𝒊𝒍𝒂𝒃𝒍𝒆.
𝙍𝒆𝙜𝒊𝙨𝒕𝙚𝒓 𝑯𝙚𝒓𝙚:
https://docs.google.com/forms/d/e/1FAIpQLSfPXerjzQJfaOMtuPrbkFuLdsU6TXm_wcJ3wopQKN0wEc815w/viewform?usp=sf_link
#𝐁𝐀𝐋𝐋𝐁
25/05/2024
𝗚𝗹𝗶𝗺𝗽𝘀𝗲 𝗼𝗳 𝗕.𝗔.𝗟𝗟.𝗕 𝗢𝗿𝗶𝗲𝗻𝘁𝗮𝘁𝗶𝗼𝗻 𝗣𝗿𝗼𝗴𝗿𝗮𝗺!
B.A.LL.B कार्यक्रम, प्रवेश परीक्षा, तयारी कक्षा र सफलताका सुत्रहरू बारे केन्द्रित रही कानून पाठशालाले मिति २०८१ जेठ ११ गते अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा रूपन्देही जिल्ला भरिका १२ कक्षाको अन्तिम परीक्षा दिएर बसेका विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
𝙉𝒆𝙬 𝘼𝒅𝙢𝒊𝙨𝒔𝙞𝒐𝙣 𝙊𝒑𝙚𝒏 𝒇𝙤𝒓 𝑵𝙚𝒘 𝑺𝙝𝒊𝙛𝒕. 𝘼𝒑𝙥𝒍𝙮 𝙉𝒐𝙬.
𝙲𝚕𝚊𝚜𝚜 𝚜𝚝𝚊𝚛𝚝𝚜 𝚘𝚗 𝙹𝚎𝚜𝚝𝚑𝚊 𝟷𝟹.
#𝗕𝗔𝗟𝗟𝗕𝗘𝗻𝘁𝗿𝗮𝗻𝗰𝗲 #𝗟𝗮𝘄𝗘𝗻𝘁𝗿𝗮𝗻𝗰𝗲 #𝗦𝘁𝘂𝗱𝘆𝗟𝗮𝘄 #𝗟𝗮𝘄𝗶𝗻𝗕𝗮𝗰𝗵𝗲𝗹𝗼𝗿
#𝐁𝐀𝐋𝐋𝐁
14/05/2024
𝗕.𝗔.𝗟𝗟.𝗕 𝗢𝗿𝗶𝗲𝗻𝘁𝗮𝘁𝗶𝗼𝗻 𝗣𝗿𝗼𝗴𝗿𝗮𝗺
(𝗔 𝗖𝗼𝗺𝗽𝗹𝗲𝘁𝗲 𝗚𝘂𝗶𝗱𝗮𝗻𝗰𝗲 𝘁𝗼 𝗕.𝗔.𝗟𝗟.𝗕 𝗘𝗻𝘁𝗿𝗮𝗻𝗰𝗲 𝗣𝗿𝗲𝗽𝗮𝗿𝗮𝘁𝗶𝗼𝗻)
पछिल्लो समय कक्षा १२ को अन्तिम परीक्षा दिएर बसेका विद्यार्थीहरूमा उच्च शिक्षामा कुन विषय छनौट गरि अध्ययन गर्ने? विदेशमा आफ्नो भविष्य निर्माण गर्ने कि? कानून विषय नै किन पढ्ने? जस्ता विभिन्न प्रश्नहरूले विद्यार्थी वर्गमा दुविधा उत्पन्न गरेको पाइएको छ । कानून विषयमै अध्ययन गर्ने भनी निक्यौल गरेका विद्यार्थीहरूमा समेत बिना कुनै दक्षता, अनुभव, योजना र केवल कृत्रिम अफवाहले खुलिरहेका ब्याचलर तहमा अध्ययन गर्दै गरेका विद्यार्थीहरूद्वारा सञ्चालित प्रवेश परीक्षाको तयारी कक्षा गराउने ईन्स्टिच्युटहरूले झनै अन्यौलको वातावरण सिर्जना गरिरहेको देखिएको छ । यसै सन्दर्भमा, विद्यार्थीहरूलाई लक्षित गर्दै उच्च शिक्षामा B.A.LL.B कार्यक्रम, प्रवेश परीक्षा, तयारी कक्षा र सफलताका सुत्रहरू बारे केन्द्रित रही कानून पाठशालाले अभिमुखिकरण कार्यक्रमको आयोजना गर्न गइरहेको छ । कक्षा १२ को अन्तिम परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई कार्यक्रममा उपस्थित भई लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
𝙍𝒆𝙜𝒊𝙨𝒕𝙚𝒓 𝑯𝙚𝒓𝙚:
https://docs.google.com/forms/d/e/1FAIpQLSfPXerjzQJfaOMtuPrbkFuLdsU6TXm_wcJ3wopQKN0wEc815w/viewform?usp=sf_link
__________________________________________
"𝗟𝗘𝗔𝗗𝗜𝗡𝗚 𝗕𝗥𝗜𝗚𝗛𝗧 𝗠𝗜𝗡𝗗 𝗧𝗢 𝗧𝗛𝗘 𝗧𝗢𝗣"
__________________________________________
#𝐁𝐀𝐋𝐋𝐁